सुरेश कुमार यादव
लहान मंसिर २५ ।।
 शिलान्यास कार्यक्रमको प्रमुख अतिथि संसद सुरेश चन्द्र दासले एक कार्यक्रमको बिच भने एसमार्टसिटी छदैछ अहिले आवशयकता  एसमार्ट गाउँका  छ ।हरेक पालिकामा एक अस्पताल नेकपा सरकाले निर्णय गरेका छन।हाम्रो चाहान छ की हरेक नेपालिको स्वास्थ्य कार्ड होस जुन कार्ड लिएर कुनै पनि अस्पताल नेपालि नगरि गएपछि स्वास्थ्य जाँच वाट वन्चित नहोस भन्ने धारना छ तेतिकै मात्र हैन मैले यो कुरा सदना पनि उठाएका थिए ।


वडा नम्बर ५ का अध्यक्ष दिलिप यादवले कोविडको कारण अधिकान्स पालिका वासी वेरोजगर भएका छन् ।यस्तो समयमा शिपमुलक तालिमको आजको अवसेत्ता छन भन्ने जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्ष तथा गाउँपलिका अध्यक्ष सिद्धार्थ यादवले यस आर्थिक वर्षमा विशेष गरेर २२ओटै गाउँ ठोस निर्माण कार्यहुन्छ । विषेश गरेर हाम्रो पालिका कृषिमा अधारीत छन त्यैलै यस पालि विषेश प्याकेज कृषिमा अधारीत प्याकेज लयाएको छु ।


 ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्रयाउने उद्ेश्यले संघीय सरकारले कार्यक्रमअन्तर्गत आज सिरहाको औरहीमा एक अस्पतालको शिलान्यास गरेका छन ।देशभरीका ३सय९ पालिकामा अधारभुत स्वास्थ सेवा पुर्याउनका लागि ५ देखि १५ बेडसम्मका अस्पतालहरुको वनाउने कार्यक्रममा कागजातको कमिले आज वडा नम्बर ५ औरहीमा शिलान्यास गरेका छन ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कमलदेव यादव,स्वास्थ्य संयाजक उपेन्द यादव,विभिन्न पाटिको प्रतिनिधि,पत्रकार कर्मचारी लगायतको उपस्थिति थिए

सम्वन्धित समाचार :