Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मौसममा आएको गडबडीले सबै उडान रद्द, सयौं यात्रु प्रभावित

न्युजडेस्क न्युजडेस्क
२४ मंसिर २०७७, बुधबार
मौसममा आएको गडबडीले सबै उडान रद्द, सयौं यात्रु प्रभावित
56
SHARES
174
VIEWS
Share on FacebookShare on Twitter

पुष्पराज खतिवडा
२४ मंसिर २०७७
बारा
अचानक मौसममा आएको गडबडिका कारण सिमरा विमान स्थलबाट उड्ने बुधबारका सबै उडान रद्द भएका छन् । उडान रद्द भएसँगै सिमरा काठमाण्डौ रुटमा यात्रा गर्ने यात्रुहरुको आवागमन प्रभावित भएको छ ।

विहानै देखी लागेको बाक्लो कुहिरोका कारण सिमराबाट काठमाण्डौं उड्नेसबै उडान प्रभावित बनेका हुन् । जस्काकारण यहाँबाट काठमाडौं जाने ३ सय ५० बढी यात्रु अलपत्र परेको विमान स्थल कार्यालयले जनाएको छ ।

विहान ८ बजे विमान स्थल आएका निजगढ नगरपालिका ७ का धिरज कोईरालाले दिनभरी बसेर फर्कनु पर्दा तनाव भएको बताए । ९ः २०का लागि बुद्ध एयरको टिकट थियो । कुहिरोका कारण उडान रद्द हुँदा महत्वपूर्ण काम रोकिएको उनले बताए ।

निजगढ नगरपालिका ७ का धिरज कोईराला

यस्तै विरगजं महानगरपालिका १३ तेजारत टोलकी शोभा देवी नेपालले उडान रद्द भएपछी रात्री बसको टिकट लिएको बताईन् । १२ः२०का लागि काठमाण्डौ जान सिमरा विमान स्थल आएकी ८७ बर्षिया वृद्धा नेपालले बसको लामो यात्रा तय गर्नुपर्ने बाध्यता आईलागेको बताईन् ।

सिमराबाट आजका लागि बुद्ध एयरका ५, श्री एयरको १ र यती एयरलायन्सका २ गरी ८ वटा उडान हुने तालिका थिए । सबै उडान रद्द भैएकोे सिमरा विमान स्थल कार्यालयका सुचना अधिकारी एवं उपप्रबन्धक सुरेन्द्र सिंह कुशवाहले बताए ।

सामान्यतया विमान उडानका लागि २ हजार ४सय भिजिब्लिटी आवश्यक हुन्छ । तर बुधबार विहान शुन्य प्राय रहेको भिजिब्लीटी साँझ ५ बज्नै लाग्दा ७ सय देखी एकहजारको हाराहारी रहेको कुशवाहले जानकारी दिए । आजकै जस्तो मौसमर रहिरहेका आगामी दिकका उडानहरु समेत प्रभावित हुन सक्ने उनले बताए ।

सिमराबाट बुद्धएयरका लागि २ सय २१ जनाले टिकट काटेका थिए । उडान प्रभावित हुँदा पचास प्रतिशतजतीले टिकट रद्द गरी बस तथा साना सवारी रोजे । बाँकीले भोली जानेगरी घर फर्किएका बुद्धएयर सिमराका प्रमुख शुरेस रेग्मीले बताए ।

उनका अनुसार आजको भाडा दर सिमराबाट काठमाण्डौं स्पेशल २ हजार ४ सय र साधारण २हजार ८ सय रहेको छ । कोरोना भाईरस संक्रमणबाट लामो समय उडान बन्द थियो ।गत असोज ५ गतेदेखी पूर्णरुपमा खुलेको सिमरा विमान स्थलमा बुद्ध, श्री र यतीले नियमित उडान भर्दै आएका छन् ।

त्यस अघि बुद्धले मात्रै दैनिक ७ वटा सम्म उडान भर्दै आएकोमा पछिल्लो समय अन्य एयरलायन्सले उडान गर्न थालेपछी भाडा समेत सस्तीएको थियो ।३ हजार ५माथीको एकतर्फी भाडा १ हजार ५ सय सम्म झर्दा हवाईयात्रामा यात्रुको चाप बढेको रेग्मीले सुनाए ।

विरगजंकी शोभा देवी नेपाल र वहाँका पती
सिमरा विमान स्थल कार्यालय बारा



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२४ मंसिर २०७७, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२४ मंसिर २०७७, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२४ मंसिर २०७७, बुधबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२४ मंसिर २०७७, बुधबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२४ मंसिर २०७७, बुधबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२४ मंसिर २०७७, बुधबार
Next Post
एसमार्ट गाउँ आजको आवशयकता संसद यादव

एसमार्ट गाउँ आजको आवशयकता संसद यादव

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी