Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

वडा स्तरीय कार्यसम्पादन समिक्षा कार्यक्रम सम्पन्न

Sima Post Sima Post
२२ मंसिर २०७७, सोमबार
वडा स्तरीय कार्यसम्पादन समिक्षा कार्यक्रम सम्पन्न
22
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter


शम्भु चौधरी लहान २२ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका १ मा वडा स्तरीय कार्यसम्पादनको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रतिनिधि निर्वाचित भए देखि हाल सम्म घोषण पत्रमा जारी गरेको बमोजिक ३ वर्षमा भए गरेको कार्य के के भयो के के भएन किन भएन अब कसरी गर्ने जस्ता प्रश्नहरु समेटी वडा १ को कार्यसम्पादन समिक्षा आईतबार सम्पन्न भएको छ ।
समीक्षामा वडा स्तरमा भौतिक निर्माण, गुणस्तरीय शिक्ष, स्वास्थ्य सेवा, कृषि,सडक तथा खानेपानी जस्ता कार्यलाई सम्पादन भएको सम्बन्धित वडाका वडा अध्यक्ष सुर्य नारायण महतोले बताए ।
कार्यक्रममा शिक्षाक्षेत्रमा काम गर्ने नथुनि मोचिले भने शिक्षालाई गुणस्तर बनाउन तलको कक्षा देखी नै उचित व्यवस्थापनको साथ सम्पुर्ण शिक्षक, व्यवसथपन समिति र जनप्रतिनिधिहरु लागनु पर्नेमा जोड दिएका थिए । त्यस्तै नेपाली कांग्रेसका वडा संयोजक सुर्य नारायण यादवले भने काम गरेको जो छ त्यो त छदैछ तर वडा स्तरबाट छनौट गरीएको योजनाहरुलाई अध्यक्षले आफनो ढंगबाट काटछाट गरी आफनो मनमानी गरि रहेको आरोप समेत लगाएको थिए ।
नेपाली कांग्रेसका जिल्ला सभापति पंचलाल महतोका अनुसार वडा स्तरको कार्य सन्तोष जनक भए तापनि यसको अनुभुति जनताले नपाएको टिपणी गर्नुभएको छ । वहाँले अगाडी भन्नु भयो वडा स्तरमा एउटै योजना माथि दुई किसिमको बजेट लगाउनु नियत माथीको खोट हो यस्ता कार्य अविलम्ब रोकी जनतालाई अनुभुति हुने किसिमको कार्य गर्न समेत सुझाव दिएको थियो ।
समिक्षा कार्यक्रममा नेकपाका वडा संयोजक नन्दीलाल साह, नेपाली कांग्रेसका सगमलाल साह,पत्रकार शम्भु चौधरी,भुमि अधिकार मंचका समस्तीलाल आले लगायतका व्यक्तिले आफनो वक्तव्य राखेका थिए । कार्यक्रमलाई सहजीकरण पाटन क्याम्पसमा प्रध्यापक तथा अनुसंधानकर्ता विजय कुमार मिश्र र अर्का अनुसंधानकर्ता कृष्ण डंगोलले गर्नु भएको थियो ।
अन्तमा सम्पुर्ण सहभागीहरुको जिज्ञासालाई वडा अध्यक्ष सुर्य नारायण महतोले बडो शान्तपुर्वक सबैलाई बुझने खाले जवाफ दिएको थियो ।
कार्यक्रम धनगढीमाई नगरपालिका १ का वडा अध्यक्ष सुर्य नारायण महतो अध्यक्षतामा भइको थियो भने कार्यक्रम संचालन वडा सचिव जानुका ढुंगानाले गर्नु भएको थियो ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२२ मंसिर २०७७, सोमबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

२२ मंसिर २०७७, सोमबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

२२ मंसिर २०७७, सोमबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

२२ मंसिर २०७७, सोमबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

२२ मंसिर २०७७, सोमबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

२२ मंसिर २०७७, सोमबार
Next Post
गृहसचिवको निर्देशनको धक्की उड्दैसीमाक्षेत्रका प्रहरीको मिलोमतेमा व्यापक तस्करी हुँदै

गृहसचिवको निर्देशनको धक्की उड्दै
सीमाक्षेत्रका प्रहरीको मिलोमतेमा व्यापक तस्करी हुँदै

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

8 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

9 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी