Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कोरोना परिक्षणकालागि स्वाव संकलन हुन छाड्यो

न्युजडेस्क न्युजडेस्क
२२ मंसिर २०७७, सोमबार
कोरोना परिक्षणकालागि स्वाव संकलन हुन छाड्यो
20
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

पुष्पराज खतिवडा
बारा
२२ मंसिर २०७७

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका बाहेकका १५ पालिकाहरुमा कोरोना परिक्षणका लागि स्वाव संकलन नभएको ३ महिना वितेको छ ।

जीतपुरसिमराले प्रतेक बुधबार स्वाव संकलन गरी परिक्षणका लागि उपक्षेत्रीय अस्पताल विरगजं पठाउने गरेको भएपनी न्युन मानिस स्वाव दिन आउने गरेको पाईएको छ । पत्येक पालिकामा २ सय देखी ५ सय सम्मको हाराहारीमा भिटीएम छन् । तर परिक्षण भने नभएको जिल्ला जनस्वास्थ्य बाराका कोरोना फोकल पर्सन शंकर प्रसाद गुप्ताले बताए ।

जिल्लामा १ हजार ६८९ जनामा कोरोना पोजेटिभ देखिएकोमा ७ महिला सहित ३१ जनाको मृत्यु भएको छ । सो बाहेक ११ जना महिला ११ जना पुरुष गरी २२ जना हाल होम आईसुलेसनमा छन् ।
पहिलो कोरोना परिक्षणपछी रिपोर्ट पोजेटिभ देखिए सामाजिक रुपमा प्रताडित हुनु पर्ने डरले मानिसहरु परिक्षणमा आउन छाडेको पाहिएको हो । दोस्रो कोराना विमाबाट पाउने रकमको आकर्षण घटेकाले र तेस्रो भय कम अनि बलमिच्याईका कारण मानिसहरुले कोरोना परिक्षण गर्न छाडेको बुझिएको गुप्ताले बताए ।

यता प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालका अनुसार जिल्ला स्वाव संकलन नभएपनि सेना प्रहरी र आवश्यकिए सेवाका ब्यक्तिहरुको स्वाव संकलन र कोरोना परिक्षण नियमित भैरहेकै छ । ग्रामिण क्षेत्रमा संक्रमणको लक्ष्यण नदेखिँदा सम्म परिक्षणको खोजि नभएकाले समेत स्वाव संकलन नभएको हो । सामान्य लक्षणका भरमा कोरोना परिक्षण गर्ने क्रम घटेको उनको भनाई छ ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२२ मंसिर २०७७, सोमबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२२ मंसिर २०७७, सोमबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ मंसिर २०७७, सोमबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२२ मंसिर २०७७, सोमबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ मंसिर २०७७, सोमबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ मंसिर २०७७, सोमबार
Next Post

सुरुंगा ६ मा हाती आतंक ५ को घरमा तोडफोड

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी