Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सहकारीमा आवद्ध लाखौंको पक्षमा प्रदेश २ सरकारले काम गर्न चाहेन ः ज्वाला साह

न्युजडेस्क न्युजडेस्क
२० मंसिर २०७७, शनिबार
सहकारीमा आवद्ध लाखौंको पक्षमा प्रदेश २ सरकारले काम गर्न चाहेन ः ज्वाला साह
100
SHARES
311
VIEWS
Share on FacebookShare on Twitter

अनिकुमार मैनालीको नेतृत्वमा १३ सदस्य संचालक समिति समेत चैन

२० मंसिर २०७७
बारा
जीतपुरसिमरा उपमहानगरपालिका १६ महेन्द्रनगरमा रहेको जनहित उपभोक्ता सहकारीको एघारौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । महेन्द्रनगर स्थीत खानेपानि संस्थाको प्राङ्गणमा शनिबार प्रदेशसभा सदस्य ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सोही क्रममा पूर्वमन्त्री समेत रहनुभएकी साहले खानपानकै कारण मानिसमा विभिन्न शारिरिक समस्या बढेको बताउनु भयो । विषादी र रसायतयूक्त खानाका कारण विशेष गरी महिलाहरु प्रताडित हुने गरेको वहाँको भनाई थियो ।

सहकारी संस्थाहरुले विषादी रहित उत्पादनमा जोडदिँदै उपभोक्ताको भान्सा सम्म पुग्नु पर्छ । त्यसका लागि सरकारले समेत सहयोग गर्नु पर्ने हो तर यतीका दिन सम्म प्रदेश २ सरकारले सरहकारी विद्येयक पास नगर्न दुखको कुरा छ । प्रदेश २ सरकारले सहकारीमा लागेका लाखौंको पक्षमा काम नचाहेको वहाँको भनाई थियो ।

खाध्यान्न, मलखाद खरिद विक्रिसँगै बचत तथा ऋणको समेत कारोबार गर्दै आएको संस्थामा ६ सय बढि सदस्य आवद्ध छन् । संस्थाले आर्थिक बर्ष २०६७।०७७मा ४ करोड १० लाख ३५ बढीको कारोबारबाट ९ ला ३४ खुद मुनाफा गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आफुना शेयर सदस्यहरुलाई मुनाफाबाट लाभाशं वितरण गर्ने निर्णय समेत गरेको संस्थाले जनाएको छ ।

संस्थाले बार्षिक साधारणसभाको अवसरमा ८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वहाँहरुलाई सभाकी प्रमुख अतिथी पूर्व मन्त्री समेत रहनु भएकी प्रदेशसभा सदस्य साहले दोसल्ला ओडाएर, फलफुल र हर्लिक्स प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरीको पिलुवा स्थीत रिर्जव गणका गणपती मनोज थापा, जीतपुरसिमरा उपमहानगरपालिका १६का अध्यक्ष केदारनाथ बजगाँई, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष विश्वनाथ लामिले, राष्टिय सहकारी बैंक सिमरा बाराका प्रमुख शुरेस लागे,बारा एकेडेमी पिलुवाका संचालक हरिरदेव खरेल, ब्रम्हाकुमारी राजयोग उपसेवा केन्द्र पिलुवाका प्रमुख गुणराज लामिछाने, समाजसेवी अनिल कुमार मैनाली लगायत सयौंको सहभागिता थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष राधेश्याम शिवाकोटीको अध्यक्षता ,संचालक मुना भट्टराईको स्वागत एवं कुमार तिमल्सीनाको संचालनमा सम्पन्न भएको हो ।

अनिकुमार मैनालीको नेतृत्वमा १३ सदस्य संचालक समिति समेत चैन

एघारौं बार्षिक साधारण सभाले आगामी चारबर्षे कार्यकालका लागि अनिकुमार मैनालीको नेतृत्वमा १३ सदस्य संचालक समिति समेत चैन गरेको छ ।

उपाध्यक्ष हरिदेव खरेल, सचिव कुमार तिमल्सीना, कोषाध्यक्ष देवबहादुर चौरेल रहनु भएको छ । यस्तै सदस्यहरुमा सानु भट्टराई,ऋषी सापकोटा, डम्बर आले मगर,सुरेन्द्र कर्ण, नारायाण घिमिरे र विनोद चौधरी रहनु भएको छ । बाँकी दुईजना समितिले मनोनयन गर्ने जनाईएको छ ।

त्यस्तै अनन्त अधिकारीको नेतृत्वमा तीन सदस्य लेखा समिति गठन भएको संस्थाका नव निर्वाचित उपाध्यक्ष हरिदेव खरेलले जानकारी दिनु भयो ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२० मंसिर २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२० मंसिर २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२० मंसिर २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२० मंसिर २०७७, शनिबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२० मंसिर २०७७, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२० मंसिर २०७७, शनिबार
Next Post
अपहरणमा परेको आशंका गरिएका पुरुष परिवारको सम्पर्कमा

अपहरणमा परेको आशंका गरिएका पुरुष परिवारको सम्पर्कमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी