लहान ।सिरहामा एक कार्यक्रमको विच क्षेत्र नम्बर २ को अगुवा कार्यकर्ता भेला तथा पुरानपो क्रियाशील नवीकरण र नयाँ क्रियाशील वितरण गर्ने निर्णय भएका छन । सुखिपुर नगरपालिकाको रामजानकी मन्दिर को प्राङ्गणमा प्रमुख अतिथि पुर्व शिक्षा मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चित्रलेखा यादवले क्रियाशील के हो? क्रियाशील कस्तो कार्यकर्ता दिने तथा पाटीमा कुनै किसिमको गुटभुट छैन भने प्रष्ट पारिएका थिए । जिल्ला सभापति तथा कार्यक्रमको अध्यक्ष रामचन्द्र यादवको पुरानो क्रियाशील लाई नवीकरण गरि नयाँ कृयाशिल बितरन गर्ने निर्णय कर्नुपर्ने करण आज भेलाको कार्यक्रम राखेको छु । पाटिमा कुनै किसिमको गुट छैन काम गर्ने शिलशिला उचनिच हुनसक्छ यस्तो समयमा सबै जना मिलिजुली समस्याको समाधान गरौ । कार्यकर्तालाई मनोबल बढाउन विभिन्न किसिमको टुक्का,कथा समेत प्रस्तुत गरे ।उक्त कार्यक्रममा ३०० भन्दा बधिको सहभागी थिए ।
© 2024: Sima Post | All right reserved | Privacy Policy