Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सुवर्ण गाउँपालिकामा १५ शय्या अस्पतालको शिल्यान्यास

न्युजडेस्क न्युजडेस्क
१६ मंसिर २०७७, मंगलवार
19
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१५ मंसिर/

ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउने उद्देश्यले संघीय सरकारको कार्यक्रमअन्तर्गत आज बाराको सुवर्ण गाउँपालिकाले १५ शय्याको अस्पतालको शिलान्यास गरेको छ । 

करिब १८ करोड लागत अनुमान गरिएको उक्त भवनको बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रामसहाय यादवले शिलान्यास गरेका हुन् । 

आजै देशभर तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्न मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई पत्राचार गरिसकेको छ । 

बाराका ६ वटा स्थानीय तहमा आजै एकैसाथ आधारभूत अस्पतालको शिल्यान्यास गरिएको छ ।

संघीय सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको बजेट र भवनको डिजाइन प्राप्त भइसकेपनि डिपिआर तथा खर्च इस्टिमेट गर्न बाँकी रहेकाले छिट्टै डिपिआर बनाई दुई वर्षभित्र सञ्चालन गर्ने गरी तयारी गरिएको यादवले बताए।

अस्पताल निर्माणपश्चात् दक्ष चिकित्सकसहित अत्यावश्यक सवै सेवाहरू सञ्चालन हुनेछ। 
शिल्यान्यास कार्यक्रममा प्रदेश सभा सदस्य बच्चा यादव , गाउँपालिका अध्यक्ष महेन्द्र यादव ,उपाध्यक्ष बबिता यादव , इलाका प्रहरी कार्यालय कवही गोठका प्रहरी नायब निरीक्षक श्यामबाबु यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रदेशस्तरीय सरुवा अस्पताल पनि बन्ने

    आजै प्रदेशस्तरीय सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने कार्यक्रम छ । जसअन्तर्गत प्रदेश २ को बारामा बन्न लागेको अस्पतालको मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका छन् । 

    कलैया नगरपालिका– १६ स्थित उत्तरझिटकैयामा निर्माण गर्न लागिएको सरुवारोग अस्पताल करिब सात बिघा क्षेत्रफलमा बन्न लागेको हो । ५० शय्याको अस्पतालको लागत अनुमान करिब ३२ करोड रुपैयाँ  छ । 



    यो पनि पढ्नुहोला !

    कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न
    अन्य

    कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

    १६ मंसिर २०७७, मंगलवार
    सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
    BannerNews

    सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

    १६ मंसिर २०७७, मंगलवार
    बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
    BannerNews

    बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

    १६ मंसिर २०७७, मंगलवार
    रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
    BannerNews

    रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

    १६ मंसिर २०७७, मंगलवार
    योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)
    अन्य

    योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

    १६ मंसिर २०७७, मंगलवार
    बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु
    अन्य

    बरियारपट्टीमा विष्णु महायज्ञमा आजबाट पहलवानी (कुस्ती) रासलिला सुरु

    १६ मंसिर २०७७, मंगलवार
    Next Post
    सखुवानन्कारकट्टीमा बयलगाडा प्रतियोगिता

    सखुवानन्कारकट्टीमा बयलगाडा प्रतियोगिता

    आफ्नो प्रतिक्रिया दिनुहोस् !

    ताजा समाचार

    कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

    कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

    4 days अफिले
    सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

    सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

    4 weeks अफिले
    बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

    बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

    4 weeks अफिले
    रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

    रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

    1 month अफिले
    योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

    योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

    1 month अफिले

    लहान नगरपालिका-१२, सिरहा
    +९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
    वेवसाइट:- www.simapost.com
    ईमेल: [email protected]
    [email protected]
    प्रकाशक:- मुकेश कुमार यादव

    प्रधान सम्पादक:- देव कुमार यादव
    सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
    सम्पादक:- सुरेश कुमार यादव
    सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
    न्युज डेस्क:- लाल बिहारी यादव
    सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

    • Privacy Policy

    © Sima Post || All right Reserved || Powered By ProTech Media

    No Result
    View All Result
    • होम
    • मुख्य समाचार
    • कोभिड-१९ अपडेट
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • समाज
      • अन्तर्वार्ता
      • कृषि
      • दुर्घटना
      • स्वास्थ्य
      • विज्ञान/प्राविधि
    • अन्तराष्ट्रिय
    • अर्थ/वाणीज्य
    • खेलकुद
    • मनोरञ्जन
    • विचार
    • अन्य
      • शिक्षा
      • पत्र-पत्रिका
      • जीवन शैली
      • फोटो ग्यलरी