Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

आईटी सेवा प्रदायक कम्पनि डाइनामिक टेकनोसफ्टले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा शाखा विस्तार

न्युजडेस्क न्युजडेस्क
१५ मंसिर २०७७, सोमबार
आईटी सेवा प्रदायक कम्पनि डाइनामिक टेकनोसफ्टले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा शाखा विस्तार
40
SHARES
125
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज । वीरगञ्जबाट सुरु भएको आईटी सेवा प्रदायक कम्पनि डाइनामिक टेकनोसफ्टले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवलमा समेत आफ्नो शाखा विस्तार गरेको छ ।

एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि आफ्नो सेवाहरूको साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको कम्पनीले प्रदेश नं. २ र बागमती प्रदेशपछि लुम्बिनी प्रदेशमा पनि आफ्नो शाखा विस्तार गरेको हो ।

बुटवलमा विस्तार गरिएको शाखाको उद्घाटन कम्प्युटर एशोसियन नेपाल (क्यान) महासंघका राष्ट्रिय अध्यक्ष नवराज कुवँरले गर्नुभएको छ ।

उद्घाटन गर्दै अध्यक्ष कुवँरले कम्पनीको शाखा बुटवलमा पनि विस्तार भएसँगै आइटीको क्षेत्रमा नयाँ आयाम थपिएको धारणा राख्नुभयो । विज्ञान र प्रविधिको युगमा डाइनामिक टेकनोसफ्ट प्रालिले नेपाललाई पनि प्रविधिमैत्रि बनाउनमा सघाउ पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

आईटी क्षेत्रमा रहेका समस्याहरुको समाधान गर्नुका साथै सयौँ युवाहरुलाई रोजगारी दिने अवसरको सृजना गरेको बताउँदै कम्पनीले गरेका क्रियाकलापको सह्राना गर्नुभयो ।

डाइनामिक टेकनोसफ्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपक साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममान्यु होराईजनका प्राचार्य लोकनाथ उपाध्यया, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुषाल,सहप्राचार्य सुमन भुषाल, पामिर एकाडेमीका प्राचार्य माधव अर्याल, क्यानका केन्द्रिय सदस्य नारायण श्रेष्ठ, क्यानका रुपन्देही अध्यक्ष रामुदेव गौतम, लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन गर्दै कार्यकारी अधिकृत दिपक साहले नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्रायका साथ आइटीको क्षेत्रमा निरन्तर काम गरीरहेको बताउनुभयो । साथै आगामी दिनमा अन्य प्रदेश तथा जिल्लाहरुमा पनि कम्पनीको शाखा विस्तार गरिने उहाँले बताउनुभयो ।

डाइनामिक टेकनोसफ्ट प्रालि आईटी सेवा प्रदायकहरूको क्षेत्रमा एउटा मान्यता प्राप्त संस्था हो । कम्पनिमार्फत एक दशकभन्दा पनि लामो समयदेखि नेपाली र अन्तर्राष्ट्रिय बजारमा आफ्नो सेवाहरूको साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु हामीले दिँदै आएको छ । विश्वव्यापी रुपमा आईटी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्दै नेपाललाई पनि आइटी मैत्री बनाउने र नेपालको एउटा आईटी कम्पनीलाई विश्वको प्रतिष्ठित ब्राण्डका रुपमा स्थापित गर्ने अभिप्राय कम्पनिको रहको जानकारी कम्पनि का बिजिनेस डेभलपमेन्ट म्यानेजर बिरु क्षेत्री ले गराउनु भयो ।

मोफसलबाट आइटीको काम ह्याण्डल गर्दा आउन सक्ने चुनौतीको प्रवाह नगरी वीरगञ्जबाट शुरु भएको कम्पनीले अहिले देश तथा विदेशमा समेत शाखा विस्तारको कामलाई निरन्तरता दिएको छ । कम्पनीको आधा दर्जन आफ्नै ब्राण्डका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेश पनि सञ्चालनमा छ ।

डाइनामिक टेकनोसफ्ट प्रालिमार्फत हाल ईआरपी/कस्टमाईजड सफ्टवेयर निर्माण, मोबाइल एप्लिकेसन निर्माण, वेबसाइट निर्माण, बल्क एसएमएस समाधान, डोमेन रजिष्ट्रेसन, वेब होस्टिंग, र अनलाइन हाजीरी सुविधा लगायतका सेवाहरु उपलब्ध छन् ।

देशका ७ वटै प्रदेशहरुमा आफ्ना डीलरहरू र १०० भन्दापनि बढी डिलरहरुको नेटवर्कसँग मिलेर डाइनामिक टेकनोसफ्टको सेवा नेपाल सरकारका विभिन्न निकाय, दुगड ग्रुप, डावर नेपाल, गोदावरी ग्रुप, हुलास स्टिल, एशियन थाई फुड्स, देशका प्रतिष्ठित अस्पताल, होटल लगायत ठूला उद्योगले समेत प्रयोग गरिरहेकाजानकारीडाइनामिकटेकनोसफ्टका चिफ अपरेटिंग अफिसर अर्जुन साहले गराउनु भयो ।

विद्यालयलाई डिजिटलाइज गर्ने ध्येयका साथ कम्पनिले डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एपको विकास गरेर देशभरका आठ सयभन्दा बढी विद्यालयहरुलाई समेत सेवा दिइरहेका छ ।

कोभिड १९ को महामारीको समयमा बैकल्पीक शिक्षाको माग बढेसँगै देशभरका विभिन्न स्थानीय तहहरुले समेत विद्यालय व्यवस्थापन तथा अनलाईन कक्षा सञ्चालनका लागी डाइनामिकको अनलाइन लर्निङ टुल्सहरुको प्रयोग गर्न थालेका छन ।

यतिमात्रै नभएर डाइनामिक ग्रुपले १ सय १५ जनाभन्दा धेरै युवाहरुलाई रोजगारी समेत प्रदान गरेको छ । आगामी दिनमा अरु युवाहरुलाई पनि यस क्षेत्रतर्फ आकर्षित गरेर रोजगारी दिलाउने डाइनामिक टेकनोसफ्टले प्रयत्न जारी राखेको प्रमुख कार्यकारी अधिकृत साहले बताए ।

‘अहिलेको विज्ञान र प्रविधिको युगमा हरेक कामहरु प्रविधिमैत्री भइराखेका छन्, साहले भने, ‘तसर्थ आइटीको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभावलाई परिपुर्ति गर्ने कामलाई हामीले निरन्तरता दिइरहेको छौँ । वीरगञ्ज मुख्य शाखाबाट शुरु भएको हाम्रो कम्पनीको विगत केही वर्षदेखी काठमाण्डौको बबरमहलमा शाखा विस्तार भएर काम शुरु भइरहेको छ ।‘



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१५ मंसिर २०७७, सोमबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१५ मंसिर २०७७, सोमबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१५ मंसिर २०७७, सोमबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१५ मंसिर २०७७, सोमबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

१५ मंसिर २०७७, सोमबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१५ मंसिर २०७७, सोमबार
Next Post

सुवर्ण गाउँपालिकामा १५ शय्या अस्पतालको शिल्यान्यास

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

5 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी