Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अवैध लागु औषध अफिम सहित २ जना पक्राउ

न्युजडेस्क न्युजडेस्क
१४ मंसिर २०७७, आईतवार
अवैध लागु औषध अफिम सहित २ जना पक्राउ

फोटोमा ः अबैध अफिम सहित पक्राउ परेका मोक्तान र सिंजाली

79
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter


बारा
१४ मंसिर २०७७

प्रहरीले अबैध लागु औषध अफिम सहित प्रहरीले जिल्लको कोल्हवी नगरपालिका ६ प्रसौनाबाट दुईजनालाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट २ केजी ७०० ग्राम अफिम फेला पारेको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका १६का ४५ बर्षिय रवि बहादुर सिंजाली र सोही वडाका आर्का ४५ बर्षिय दुर्गा बहादुर मोक्तान भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले शनिबार अपराहन्न पक्राउ गरि आईतबार मात्रै सार्वजनिक गरेको हो ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजमा प्राप्त विशेष सूचनाको आधारमा व्यूरो कार्यालय वीरगंजबाट प्रहरी नायव निरिक्षक तुल प्रसाद पुडासैनीको नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ब्युरो र ईलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको संयुक्त प्रहरी टोलीले उल्लेखित परिमाणको अफिम र ओसार पसारमा प्रयोग भएको नम्बर नखुलेको बल्सर मोटरसाईक समेत नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अभियूक्त उपर लागू औषध मुद्दामा जिल्ला अदालत बाराबाट ६ दिनको म्याद थप अनुमति लिई बारा प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।



यो पनि पढ्नुहोला !

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

१४ मंसिर २०७७, आईतवार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

१४ मंसिर २०७७, आईतवार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१४ मंसिर २०७७, आईतवार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१४ मंसिर २०७७, आईतवार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

१४ मंसिर २०७७, आईतवार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१४ मंसिर २०७७, आईतवार
Next Post

कुर्सणडीका यादवले अझैसम्म बाटो पाएनन् , न्यायीक समिति माथि प्रश्न चिन्ह खडा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

6 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी