Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेकपा र काङ्ग्रेस पार्टी छाडेर डेढ सयजना राप्रपामा प्रवेश

न्युजडेस्क न्युजडेस्क
१३ मंसिर २०७७, शनिबार
66
SHARES
207
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१३ मंसिर
विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र राप्रपा पार्टीमा प्रवेश गर्नेहरू पर्सामा दिन प्रतिदिन बढिरहेका छन् । अन्य ठुला राजनीतिक दलहरू आन्तरिक किचलोमा लिप्त भएपछि ती पार्टीका कार्यकर्तामा वितृष्णा जाग्नुको साथै अन्य पार्टीमा प्रवेश गर्नेको लहर पछिल्ला दिनहरूमा बढ्दै गएको छ ।

यसरी पार्टी परित्याग गर्नेहरू वैकल्पिक पार्टीको रुपमा राप्रपालाई छान्ने गरेका छन् ।

राजा आउँ देश बचाऊ भन्दै देशका विभिन्न स्थानमा र्‍याली तथा जुलुस स्वतः स्फूर्त रुपमा निस्की रहेको समयमा राजतन्त्र पूर्नस्थापनाको मुख्य एजेन्डा बोकेर हिँडेको सो राप्रपा पार्टीमा विशेष गरी नेकपा र काङ्ग्रेसका कार्यकर्ता प्रवेश दिनै जसो ठुलो सङ्ख्यामा प्रवेश गर्दै आएका छन् ।

सोही अनुरुप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) को पार्टी प्रवेश कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) जिल्ला कार्य समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम डेढ सय जनाले प्रवेश गरेका हुन ।

विगत लामो समयदेखि पार्टीमा रहेपनी पार्टीले देशका लागि केहि गर्न नसकेपछि पार्टी परित्याग गरेको नव प्रवेशीहरुले बताएका छन । पार्टी प्रवेश कार्यक्रममा पुर्व मन्त्री तथा राप्रपाका वरिष्ठ नेता राजिव पराजुली , केन्द्रिय सदस्य नगिना यादव लगायतका नेताहरुले नवप्रबेशीहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )पर्साका अध्यक्ष सोमेश्वर नाथको अध्यक्ष्ातामा भएको थियो ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१३ मंसिर २०७७, शनिबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१३ मंसिर २०७७, शनिबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

१३ मंसिर २०७७, शनिबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

१३ मंसिर २०७७, शनिबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

१३ मंसिर २०७७, शनिबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

१३ मंसिर २०७७, शनिबार
Next Post
राजा ल्याउन अपरिहार्य, मङ्सिर १८ गते १२:३० बजे बाट बृहत र्याली बीरगंजमा

राजा ल्याउन अपरिहार्य, मङ्सिर १८ गते १२:३० बजे बाट बृहत र्याली बीरगंजमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

5 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी