Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सिमानाका खुलाउन नेपाल सरकार माथि खनिय रम्भा मिश्र

न्युजडेस्क न्युजडेस्क
१३ मंसिर २०७७, शनिबार
सिमानाका खुलाउन नेपाल सरकार माथि खनिय रम्भा मिश्र
18
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज, पर्सा।

बिगत ९ महिना देखि बन्द रहेको नेपाल भारत खुला सिमानाको प्रमुख प्रवेशद्वार खुलाउन नेपाल भारत संबाद समुहको आयोजनामा  अनिश्चितकालीन धरना प्रदर्शन भई रहेको छ। कोरोनाको बहानामा नेपाल सरकारले बन्द गरेको नाका हाल सम्म नखोली आफ्नो राजनीतिक रोटी सेकी रहेको भन्दै संबाद समुहले धारणा प्रदर्शन गरि रहेका छन्। सरकारले कोरोनाको बहानामा नेपाली जनता लाइ शोषण तथा शाषण मात्र गरि रहेको सम्बाद समुहको आरोप रहेको छ। 

हालको अवस्थामा नेपालमा विभिन्न पार्टीको सभा सम्मेलन जुलुस आदि इत्यादि भई रहदा तथा तस्करीको समान नेपाल भित्रिदा कोरोना न लाग्ने तर सिमा नाका खोल्दा कोरोना लाग्छ भन्ने राजनीतिक स्वार्थ बाहेक अरु केहि नरहेको समेत विश्लेषणका साथ् यस्ता आरोप लगाएका छन्।  नेपाल भारतको सम्बन्धमा कटुता प्रकट गर्नुको साथै सब भन्दा बढी तराइ बासि लाइ शाशित गर्ने उदेश्यले मात्र यस्तो नाका बन्द गर्ने कार्य गरेको सम्बाद समुहको आरोप रहेको छ।  

नेपाल भारतको सम्बन्धको नाममा अनेक प्रकारको प्रोपोगान्डा खडा गरि एकलौटी रुपमा अगाडी बढेको समेत उलेख गर्दै नेपाल सरकार माथि सम्बाद समुहका रम्भा मिश्रले खनिएका थिन। मात्र तराइ बासि लाइ शाशित नगरी नकली राष्ट्र बादको खोल ओढेर सर्वसाधारण लाइ भ्रममा पार्दै आफ्नो कुर्सि टिकाउने खेलमा लागेको समेत मिश्रले आफ्नो अभिव्यक्ति दिएकी थिन।  

नेपाल सरकाले नाका बन्द गर्दा सर्वसधार्णले निकैनै सास्ती भोग्न बाध्य भएको उलेख गर्दै सम्बाद समुहका मिश्रले सवसाधारणले उपभोग गर्ने दैनिक उपभोग्य बस्तुहरुको मूल्य अकासियको बताइन। दैनिक उपभोग्य बस्तुहरुको मूल्य अकासियको हुनाले दिनप्रतिदिन सामाजिक विकृतिमा पनि निकै प्रोत्साहन भएको उनको ठम्याई रहेको छ। सरकारले सर्वसाधारणको सेवासुबिधामा कुनै चासो नदेखाई सत्ताको कुर्सि टिकाउने खेलमा मात्र व्यस्त रहेको मिश्रले आरोप लाएकी छिन्।  

बन्द रहेको नेपाल भारत खुला सिमानाको प्रमुख प्रवेशद्वार खुलाउन हिजो देखि नेपाल भारत संबाद समुह द्वारा आयोजित अनिश्चितकालीन धरना प्रदर्शन नेपाल भारत संबाद समुहको अध्यक्ष राम नरेश यदाबको अध्यक्षतामा धर्ना कार्यक्रम भईरहेको छ। बीरगंजको भन्सार कार्यालय नजिक मितेरी पुलको वारि पट्टी धारणामा पुर्व राज्य मंत्री करिमा बेगम, मुन्नी श्रीवास्तव, कृष्णा पटेल, समुहका सचिव तबरेज आलम लगायतको सहभागीता रहेको थियो। 



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१३ मंसिर २०७७, शनिबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१३ मंसिर २०७७, शनिबार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

१३ मंसिर २०७७, शनिबार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

१३ मंसिर २०७७, शनिबार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

१३ मंसिर २०७७, शनिबार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

१३ मंसिर २०७७, शनिबार
Next Post
वीरगन्जमा कक्षा १२ का परीक्षार्थीलाई निःशुल्क रुपमा मास्क वितरण

वीरगन्जमा कक्षा १२ का परीक्षार्थीलाई निःशुल्क रुपमा मास्क वितरण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी