Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जगदम्बा स्टील्सको भट्टी पड्किदा चार घाईते

न्युजडेस्क न्युजडेस्क
१३ मंसिर २०७७, शनिबार
जगदम्बा स्टील्सको भट्टी पड्किदा चार घाईते
56
SHARES
174
VIEWS
Share on FacebookShare on Twitter

बारा

सिमरास्थित जगदम्बा स्टील्स प्रालिको फलाम पगाल्ने भट्टी पड्किदा चार मजदुर घाईते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। 

जितपुरसिमरा उपमहानगरपालिका २ मा अवस्थित उद्योगको भट्टी शुक्रबार मध्यरातमा पड्किएको हो। फलाम गलाउने क्रममा अचानक भट्टी पड्किदा त्यहा“ कार्यरत चार मजदुर घाईते भएका हुन्। 

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार दुई भारतीय र दुई नेपाली मजदुर घाईते भएका हुन्। घाईतेमध्ये सर्लाही सक्रोल गाउपालिका ६ का ४० वर्षीय बिकिन्द्र यादवको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि काठमाडौ लगिएको छ। 

यादवको शरीरको भाग जलेको छ। वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा सामान्य उपचारपछि थप उपचारका लागि यादवलाई काठमाडौ लगिएको डीएसपी श्रेष्ठले जानकारी दिए।

घटनामा सर्लाही बरथवा नगरपालिका ५ का २८ वर्षीय मुकेश साह, भारत मोतिहारीका २६ वर्षीय नईमुदिन आलम र भारत शिवन ग्राम जिल्लाका ४८ वर्षीय जनकदेव यादव घाईते भएका छन्। साहको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ भने दुई भारतीय मजदुर तराई सिमरा अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। 

भट्टी पड्किदा फलाम पगाल्ने प्लान्टमा क्षति पुगेको थियो। भट्टी पड्किएको कम्पनले उद्योग नजिक रहेका सवारी साधनमा समेत क्षति प¥ुयाएको छ। भट्टी पड्किदा निस्किएको आगो भने केहीबेरमै नियन्त्रणमा आएको थियो। प्लान्टमा आगो निभाउन स्वचालित मेसिन जडान गरिएको छ। 

घटना लगत्तै उद्योग क्षेत्रमा प्रहरी र स्थानीय पुगेका थिए। भूकम्पकै महसुस हुने गरी राति करिब १ बजे ठुलो कम्पन र आवाजसहित भट्टी पड्किदा सिमरा वरपर क्षेत्रका स्थानिय त्रसित बनेका थिए। भट्टी पड्किएपछि निस्किएको आवाज र कम्पन सिमरासहित औराह, बजनी, रामवन, हुलास क्षेत्रसम्म पुगेको थियो। भट्टी पड्किएको आवाज र कम्पनले वरपर क्षेत्रका स्थानिय रातभर त्रसित बनेको जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताए। 

उद्योग प्रशासनका कर्मचारी कुमुद ढकालले प्राविधिक गढबडी भई भट्टी पड्किएको बताए छन्। रातिको समयमा भएकाले भट्टी पड्किएको आवाज ठुलो सुनिएको उनले बताए। ‘यसअघि भट्टी पड्किने गरेको थियो। प्राविधिक काम हो कहिलेकाही“ पड्किन्छ। त्यसैले हामी सुरक्षा मापदण्ड अपनाएर काम गर्छौ“’ ढकालले भने ‘यसपटक राति पड्किएकाले ठुलो आवाज सुनियो। घटनामा सामान्य क्षति छ।’ Annapurna post



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

१३ मंसिर २०७७, शनिबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

१३ मंसिर २०७७, शनिबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१३ मंसिर २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१३ मंसिर २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१३ मंसिर २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१३ मंसिर २०७७, शनिबार
Next Post
सिमानाका खुलाउन नेपाल सरकार माथि खनिय रम्भा मिश्र

सिमानाका खुलाउन नेपाल सरकार माथि खनिय रम्भा मिश्र

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी