Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

झारफुक गर्ने बहानामा एक युवतीको बलात्कार

न्युजडेस्क न्युजडेस्क
११ मंसिर २०७७, बिहीबार
12
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

फिरोज शेख लहान २०७७ मंसिर ११ – 
सिरहाको लहानमा झारफुक गर्ने बहानामा एक युवतीको बलात्कार भएको घटना सार्वजनिक भएको छ। हरेक वर्ष नोभेम्बर २५ तारिकदेखि डिसेम्बर १० तारिखसम्म अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ। यो वर्ष कोरोनाका कारण भौतिक कार्यक्रम नगरेपनि प्रविधिको माध्यामबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरुवात भएको छ। नेपालमा यो वर्ष ‘लैङ्गिक हिंसा अन्यतको प्रतिवद्धता :  व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बुधबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। सन् १९९१ देखि प्रत्येक वर्ष विश्वभरमा मनाईने अभियान नेपालमा पनि सरकारले औपचारिक रुपमै मनाउँदै आएको छ। सरकारले औपचारिक रुपमा अभियान संचालन गर्दै आएपनि मानिसमा सचेतना आएको छैन। अभियानकै क्रममा लहान ७ कि एक युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो।

बलात्कार आरोपमा एक मौलाना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–१० घर भई अहिले लहान–१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसन लाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका छन्। मौलाना हसन माथि झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ ।बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ । प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताए ।

डिएसपी क्षेत्रीका अनुसार बुधबार उनीमाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालय मार्फत अदालतले ५ दिनको म्याद थप गरेका छन् । मौलाना लाई  अनुसन्धानका लागि हिरासतमा राखिएको छ। ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछिनिकालेको आफन्तको आरोप छ। मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यसपछि आफन्तहरू उनको घर पुगेर केरकार गर्नु का साथै  मौलानालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए ।



यो पनि पढ्नुहोला !

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग
BannerNews

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

११ मंसिर २०७७, बिहीबार
नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना
BannerNews

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

११ मंसिर २०७७, बिहीबार
बारामा बन्दको प्रभाव परेन
BannerNews

बारामा बन्दको प्रभाव परेन

११ मंसिर २०७७, बिहीबार
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन
BannerNews

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

११ मंसिर २०७७, बिहीबार
चितुवाको आक्रमणमा परेका यूवक सकुशल
BannerNews

चितुवाको आक्रमणमा परेका यूवक सकुशल

११ मंसिर २०७७, बिहीबार
कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषक मारमा
BannerNews

कृषि उत्पादनमा विचौलिया हावी हुँदा कृषक मारमा

११ मंसिर २०७७, बिहीबार
Next Post
मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

पत्रकारमाथि कैलाली मालपोत हाकिमको दुर्व्यवहार, कारवाहीको माग

20 hours अफिले
नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

नेपाल-चीन सिमास्तम्भहरूको जिपिएस लोकेशन सार्वजनिक गर्न माग गर्दै धर्ना

21 hours अफिले
प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

प्रतिमा चौकमा रहेको जय एण्ड शिव टेडर्समा ताला तोडेर चोरी

1 day अफिले
बारामा बन्दको प्रभाव परेन

बारामा बन्दको प्रभाव परेन

2 days अफिले
नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

नेपाल बाल संगठन पर्साको सभापतिमा पराग निर्विरोध चयन

2 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी