Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

विप्लव समूहको नाममा बढ्यो चन्दा आतंक

न्युजडेस्क न्युजडेस्क
९ मंसिर २०७७, मंगलवार
विप्लव समूहको नाममा बढ्यो चन्दा आतंक
20
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिबन्धित नेकपा माओवादी (विप्लव)समूहको नाममा चन्दा आतंक बढ्न थालेको छ । कोरोनाका कारण केही कम भएको मानिएको चन्दा आतंक आर्थिक गतिविधि सुरु भएसँगै बढ्न थालेको हो । विप्लव समूहसहित सो समूहको नाममा चन्दा माग्ने क्रम बढेको र त्यस्ता उजुरी स्थानीय प्रसासनमा आउन थालेको गृह मन्त्रालयले जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जनप्रतिनिधि, निर्माण व्यवसायी र केही कर्मचारीबाट त्यस्ता स्थानीय प्रसासनमार्फत गुनासो आएको जानकारी प्राप्त भएको र त्यस्ता कानुनद्वारा बर्जित मानिएको गतिविधि गर्ने बिरुद्ध कडा निगरानी र कारबाही गर्न निर्देशन गरिएको बताए ।

‘कुनै पनि व्यक्तिले वा समूहका नाममा जबर्जस्ती चन्दा असुल गर्न पाइँदैन, जबर्जस्ती चन्दा असुलीका धेरै गुनासा आउन थालेका छन, निगरानी बढाउन र तत्काल कारबाही गर्न निर्देशन भएको छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने ।
विप्लव समूहललाई सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको छ । गृह प्रवक्ता बुढाका अनुसार सरकारले प्रतिबन्धलगायत हालसम्म सो समूहका १ हजार ८ सय नेता कार्यकर्तालाई पक्राउ गरी कारबाही गरिएको छ ।

– प्रसाशनमा धमाधम उजुरी
– जनप्रतिनिधि, उद्योगी र निर्माण व्यवसायी हैरान

प्रहरी उच्च स्रोतका अनुसार विप्लव समूहमा आवद्ध रहेका तथा सो समूहबाट आर्थिक गतिविधिमा मुछिएर कारबाही भोगेका धेरै जसो चन्दा आतंकमा संलग्न हुन थालेको पाइएको छ ।

पार्टीबाट निष्काशन गरिएपछि उनीहरूले विभिन्न किसिमका उद्योग, व्यापार, निर्माण व्यवसाय तथा व्यापारिक गतिविधिमा संलग्नबाट ठूलो रकम माग गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको गुनासा बढेको प्रहरी बताउँछ ।

केही समयअघि मात्रै विप्लव समूहको नाम लिएर एजुकेसनल कन्सल्टेन्सी व्यवसायीसँग ३ करोड रुपैयाँ चन्दा मागेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–२ का विन्तोष सिलवाल (सुनार), रामेछाप सुनापति गाउँपालिका–३ का रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका–५ का तीर्थमान तामाङ र चितवन भरतपुर–१३ का नन्दुराज आचार्य छन् ।
अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले पक्राउ परेकाले पहिले विप्लव समूहमा रहेर काम गरेको तर अहिले सो समूह छाडेको बयान दिएको बताए ।

उनीहरूले मागअनुसार चन्दा नदिए भौतिक कारबाही गर्ने समेत चेतावनी दिँदै आएका थिए । प्रहरीले शुक्रबार ललितपुरबाट दुई जनालाई पक्राउ गरेको र उनीहरू चन्दा अतंकमा संलग्न रहेको पाइएको बताएको छ । महाशाखा प्रमुख थापाले त्यस्ता गतिविधिमा संलग्नविरुद्ध सूक्ष्म निगरानी र अनुगमन बढाइएको बताए ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

९ मंसिर २०७७, मंगलवार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

९ मंसिर २०७७, मंगलवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

९ मंसिर २०७७, मंगलवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

९ मंसिर २०७७, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

९ मंसिर २०७७, मंगलवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

९ मंसिर २०७७, मंगलवार
Next Post
बाली नोक्सान गरेपछी जग्गा ब्यवसायी वाग्लेलाई गाउँलेले हर्जना तिराए

बाली नोक्सान गरेपछी जग्गा ब्यवसायी वाग्लेलाई गाउँलेले हर्जना तिराए

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

14 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी