Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अस्ताउँदो सूर्यलाई अर्घ

Sima Post Sima Post
५ मंसिर २०७७, शुक्रबार
83
SHARES
260
VIEWS
Share on FacebookShare on Twitter

लहान । अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि ऐतिहासिक कमला,गागन,खुट्टी, गंगा सागर, धनुष सागर, अंगराज सर,पोखरी लगायतका पोखरीमा घुइँचो लागेको छ ।

बिहीवार साँझ खरना समाप्त भएपछि रातिको १२ बजे देखि नै पोखरीको घाटमा अर्घलग्न थालिएको हो । मिथिलाको नदी, तलाउ, पोखरीमा यति बेला भीड बढ्न थालेको छ । ब्रतालुहरू अर्घलाई सुरक्षित साथ राखेर चोखो भएर पूजा पाठ गरिरहेका छन् ।

मुख्यतः जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर, भूतहीलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ ।

जनकपुरधामको गंगा सागरमा छठ पूजा समिति, जनक युवा क्लब, भैरव युवा क्लब र धनुष सागर पोखरीमा गणेश युवा कमिटी र राम युवा कमिटीले सर सजावटको जिम्मा लिएको छ । पोखरी तथा तलाउका घाटसजाउनकै लागि मात्रै वर्षेनी करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिन्छ ।

आदिकालमा सती अनुसुयाले रोग ग्रस्त पतिलाई नीको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवका द्रोपतीले कौरवलाइ पराजित गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासकोसाथ छठ पर्व मनाउनेगरिन्छ ।

करिब ३६ घण्टासम्म निराहार रहि गरिने यस व्रतलाइ कठोर निष्ठा आस्था र पवित्रताको पर्वको रुपमा स्थापित भएको छ । साँस्कृति विद् डा भोगेन्द्र झाले छठ पर्वका कारण जनकपुरधामको एउटा छुटै पहिचान बनी रहेको बताउनु भयो । प्रत्येक वर्ष कातिक महिनाको शुक्ल षष्टी तिथीका दिन जलासयको किनारमा भगवान सूर्यदेव र षष्टी देवीलाई अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ।

चार दिवसीय छठ पर्वको आज तेस्रो दिन अस्ताउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नारियल, केरा, अदुवा, फलफुल सहितका विभिन्न परिकारहरुको अर्घ अर्पण गरिने छ ।

छठ देवी प्रसँग
छठ देवी सूर्य देवक बहन रहेकी छिन हुनत केही स्थानमा आमा पनि भनिएको छ । उहाँलाई नै प्रसन्न गर्न पूजा गरिन्छ । जीवनको महत्वपूर्ण अपवयमा सूर्य वा जलको महत्तालाई मान्दै, छठलाई साक्षी मानेर भगवान सूर्यको आराधना तथा धन्यवाद गर्दै पवित्र पोखरी र तलावको किनारामा पूजा गरिन्छ । षष्ठी माँ अर्थात छठ माता बच्चाहरुलाई रक्षा गर्ने देवी रहेकीछिन । यसैकारण यो व्रत गर्दा सन्तानको लामोआयुको वरदान प्राप्त हुने गरेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार सृष्टी की अधष्ठिात्री प्रकृति देवीले आफनो शरीरलाई छह भागमा विभाजित गरिन । उहाँको अंशको सर्वश्रेष्ठ मातृ देवीको रूपमा जानिएको छ, जो ब्रह्माको मानस पुत्री रहेकी छिन ।

बच्चालाई रक्षा गर्ने देवी छिन । कातिक मासको शुक्ल पक्षको षष्ठीको यसै देवीको पूजा गरिन्छ । शीशु जन्मेको छह दिनमा यसै देवीको पूजा गर्ने मान्यता रहेको छ । उहाँको प्रार्थनाले बच्चाको स्वास्थ्य, सफलता र दीर्घ आयुको आशीर्वाद प्राप्त हुने गरेको छ । जानकारहरुका अनुसार पुराणमा यसै देवीको नाउँ कात्यायनी भनिएको छ, जसको नवरात्रिमा षष्ठी तिथीका दिन पूजा गर्ने गरिन्छ



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

५ मंसिर २०७७, शुक्रबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

५ मंसिर २०७७, शुक्रबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

५ मंसिर २०७७, शुक्रबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

५ मंसिर २०७७, शुक्रबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

५ मंसिर २०७७, शुक्रबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

५ मंसिर २०७७, शुक्रबार
Next Post
प्रजातान्त्रिक सेनानी नेपाली कांग्रेसका एक अथक योद्धाको निधन

प्रजातान्त्रिक सेनानी नेपाली कांग्रेसका एक अथक योद्धाको निधन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी