Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन, उईगुरमाथिको दमन बन्द गर्न चेतावनी

न्युजडेस्क न्युजडेस्क
४ मंसिर २०७७, बिहीबार
मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन, उईगुरमाथिको दमन बन्द गर्न चेतावनी
48
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । चीनमा उईगुर समुदायका मुसलमानमाथि भइरहेको दमन र मानवअधिकार हननको विरोध गर्दै वीरगञ्जमा मुस्लिम समुदायले भव्य प्रदर्शन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख सहायक जिल्ला अधिकारीलाई चीनमा उईगुर समुदायमाथि भइरहेको दमनको विरोधमा नेपाली मुस्लिम समुदायले ज्ञापन पत्र बुझाएको मौलाना अलि असगर मदनीले जानकारी दिएका छन् ।

उनीहरूले उईगुर मुलसमानको मानवअधिकारको रक्षा गर, उईगुर समुदायमाथि भएको अत्याचार बन्द गर भन्दै प्रदर्शन गरेका हुन् ।

जमीअत उलमाए नेपालले चीनमा रहेका १८ लाख उईगुर समुदायमाथिको दमन रोक्न माग गर्दै पर्सा जिल्ला प्रशासन अगाडि प्रदर्शन गरेका थिए ।

यसअघि, नेपाली मुस्लिमहरूले बिहीबार काठमाडौं र रुपन्देहीमा चीनविरुद्ध प्रदर्शन गरिसकेका छन् । नेपाली मुलसमानहरूले काठमाडौंस्थित चिनियाँ राजदूतावासमा ज्ञापन पत्र समेत बुझाइसकेका छन् ।

चिनियाँ सरकारले १८ लाख उईगुर मुसलमानहरूलाई कैद गरेर शिविरमा राखेर यातना दिएको आरोप छ ।

चीनमा उईगुर मुसलमानहरूलाई रोजा बस्न र बुर्खा लगाउन बन्देज गरेको भन्दै नेपाली मुसलमानहरूले चिनियाँ सरकारको विरोध गरेका छन् ।

चीनका उईगुर मुस्लिम समुदायमाथि भइरहेको चरम दमन, शोषणको विरोध गर्दै प्रदर्शन भएका हुन् ।

प्रदर्शनमा सहभागीहरू चीनविरुद्ध लेखिएका व्यानर, प्लेकार्डहरू बोका थिए । विरोध प्रदर्शनमा उत्रिएकाहरूले चिनियाँ सरकारलाई उईगुर मुसलमानहरूको मस्जिद भत्काउने कार्य बन्द गर्न समेत चेतावनी दिएका छन् ।

‘चीनमा उईगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उईगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उईगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका ब्यानर नेपाली मुस्लिमहरूले बोकेका थिए ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

४ मंसिर २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

४ मंसिर २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

४ मंसिर २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

४ मंसिर २०७७, बिहीबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

४ मंसिर २०७७, बिहीबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

४ मंसिर २०७७, बिहीबार
Next Post
कोभिड १९ बाट पिडितहरु लाई एन्टा (ANTA) द्वारा राहत बितरण

कोभिड १९ बाट पिडितहरु लाई एन्टा (ANTA) द्वारा राहत बितरण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी