Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

धनुषा नाका सुचारी गराउन अनिश्चितकालीन धरना

न्युजडेस्क न्युजडेस्क
४ मंसिर २०७७, बिहीबार
धनुषा नाका सुचारी गराउन अनिश्चितकालीन धरना
55
SHARES
173
VIEWS
Share on FacebookShare on Twitter

धनुषा  : कोरोना संक्रमणको बहाना बंद भएको नेपाल-भारत सिमा नाकालाई सुचारी गर्न पर्ने धनुषामा अनिश्चितकालीन धर्ना गरिएको छ ।

नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा धनुषाको बिदेह नगरपालिका वार्ड नम्बर २ दुहबी टोलमा अनिश्चित कालिन २ घन्टे धरना प्रदर्शन बुधवार देखी सुरु भएको छ ।

धरनाको पहिलो दिन प्रदेश २ का प्रदेश सभा सदश्य राजपा नेता राम अशिष यादबले नेपाल भारतको धनुषा नाका तत्काल खोल्नु पर्ने बताए ।

धरना स्थल बिदेह नपा वार्ड नम्बर २ पुगेका नेता यादवले सिमा खुल्नु पर्ने धारना राख्दै एक्यवद्धता जनाएका हुन ।

जन जीवन सहज भएपनि धनुषा महोत्तरी लगायतका सीमा नाका के कति कारणले बंद गरिएको हो भन्ने जबाब तत्काल संघीय सरकारले समुचित जबाब दिनु पर्ने जसपा नेता बिमलदेब बिराजीको तर्क छ । धरनास्थलपुगेर बिराजीले सरकारलाई तत्काल सीमा नाका खोल्न मांग गरे ।

धरनाको अगुवाई जनता समाजवादी पार्टीका केन्द्रीय सदश्य राजीवझाले गरेका हुन झा नेपाल भारत खुला सिमा संवाद समूहका संयोजकको भूमिकामा पनि हुनुहुन्छ ।

संक्रमण बढ़न न दिन संघीय सरकारले हाल धनुषा र महोत्तरी जिल्लाको भारतीय सीमा नाका बंद गरेको हो । बंद भएको नाका बाट अहिले पैदल यात्री आवात जावत गरेपनी सवारी साधन भने चलेको छैन । धनुषाको नगराइन नगरपालिकाको जटही नाका र बिदेह नपाको दुहवी गोवराही नाकामा सवारी साधन चलेको छैन ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

४ मंसिर २०७७, बिहीबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

४ मंसिर २०७७, बिहीबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

४ मंसिर २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

४ मंसिर २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

४ मंसिर २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

४ मंसिर २०७७, बिहीबार
Next Post
मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन, उईगुरमाथिको दमन बन्द गर्न चेतावनी

मुस्लिम समुदायद्वारा वीरगञ्जमा चीनविरुद्ध भव्य प्रदर्शन, उईगुरमाथिको दमन बन्द गर्न चेतावनी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी