Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेकपा बिभाजन रोक्न चिनियाँ राजदूत सक्रिय बढाईन चलखेल

न्युजडेस्क न्युजडेस्क
३ मंसिर २०७७, बुधबार
नेकपा बिभाजन रोक्न चिनियाँ राजदूत सक्रिय बढाईन चलखेल
74
SHARES
232
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रियता देखाएकी छिन् । नेकपा भित्रको शक्ति संघर्ष शुरू भएकै देखी सक्रिय भएकी यान्छी नेकपा फुट्नै लाग्दा फेरि दौडधुप बढाएकी छिन् ।

यस क्रममा राजदूत यान्छीले हिजो राती नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसङ्ग भेट्न बालुवाटार पुगेको बुझिएको छ। मंगलबार राती आठ बजेर दश मिनेट जाँदा प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी राजदूत यान्छीले करिब तीन घन्टा प्रधानमन्त्री प्रधानमन्त्रीसँग ‘गोप्य’ भेट गरेकी छिन् । भेटमा प्रधानमन्त्री ओली र राजदूत यान्छीबीच नेकपाको आन्तरिक समस्या बारेमा छलफल भएको छ ।

प्रधानमन्त्रीसँग भेटपछी उनी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई पनि भेट्नका लागि समय मिलाएकी पनि बुझिएको छ । नेपाल र प्रचण्डसङग सम्भवत उनको आजै भेट हुनेछ ।

पछिल्लो समयमा नेकपाभित्रको फुटको संघारमा पुगेको छ । २२ कार्तिकमा प्रचण्ड सहित ५ नेताले सचिवालयको बैठक बस्न माग गर्दै ओलीलाई पत्र बुझाएका थिए । त्यस लगत्तै ओलीले कात्तिक २५ गते प्रचण्डलाई १० पेज लामो पत्र लेखेका थिए ।

प्रचण्डले भने कात्तिक २८ गते ७ पन्ने जवाफ प्रधानमन्त्रीलाई फर्काएका थिए । पत्रहरूमार्फत भएको चर्काचर्की पछि नेकपाभित्रको विवाद यस उत्कर्षमा पुगेको छ ।

सचिवालयको बैठक बुधबार मंसिर ३ गते तय गरिएको छ । तर ओली समूहले प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको मतलब नहुने बताएदै आएको छ । यता प्रचण्ड सहित सचिवालयका ५ नेताहरुले भने प्रस्तावमाथि नै छलफल हुनुपर्ने अडान लिएका छन् ।

निर्णायक बैठकको रुपमा हेरिएको यो बैठक अघि चिनियाँ राजदूत सक्रिय भएपछि सवत्र आलोचना शुरू भएको छ । यसअघि पनि नेकपाको विवाद सुल्झाउन चिनियाँ राजदूतले दूतको रूपमा राजदूतावासको कर्मचारी, नेपाली व्यापारी तथा दोस्रो तहका कम्युनिस्ट नेताहरू र छोराछोरीलाई खटाएको भन्दै चर्को आलोचना भएको थियो ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

३ मंसिर २०७७, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

३ मंसिर २०७७, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

३ मंसिर २०७७, बुधबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

३ मंसिर २०७७, बुधबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

३ मंसिर २०७७, बुधबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

३ मंसिर २०७७, बुधबार
Next Post
प्रचण्डद्वारा विश्व समाजवाद फोरममा सम्बोधन

प्रचण्डद्वारा विश्व समाजवाद फोरममा सम्बोधन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

15 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

1 day अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

5 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी