बारा

मंगलबार साँझ जिल्लाको कोल्हबी नगरपालिका १ निकास टोल स्थित नेपाल एग्रो केमिकल फ्याक्ट्रीमा आगलागि भएको छ ।

बिधुतको तार सर्ट भई आगलागि हुँदा १७ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोलागीबाट बिधुतको बोर्ड, मोटर र कच्चा पदार्थ गरी जलेर नष्ट भएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

ओगो स्थानिय, प्रहरी र कोल्हवी नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको हो ।

सम्वन्धित समाचार :