Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

राष्ट्रिय युवा संगठन द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्युजडेस्क न्युजडेस्क
२८ कार्तिक २०७७, शुक्रबार
राष्ट्रिय युवा संगठन द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
100
SHARES
313
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव

लहान कार्तिक २८
सिरहाको बरियारपट्टीमा एक संस्था द्वारा आज शुभकामनाआदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संगठन बरियारटट्टी गाउँपालीकाको आयोजनामा श्री जनता नमुना माध्यमिक विद्यालय प्रबिधि धार विद्यालय बरियारट्टीको प्राङ्गणमा विजया दशमी एवं शुभ दीपावलीको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष संतोश कुमार महतो भने युवा एक सोच हो, उर्जा हो, परिबर्तनको बाहक हो, एक अदम्य साहास हो, रास्ट्र परिबर्तन गराउने अदभूत क्षमता हो, देश बिकासको मेरुदण्ड हो । युवाको सोच्ने तरिका, धारणा कति जिबित र बैज्ञानिक छ्न। पुरानो रुढीबादी फाल्ने र सिर्जनात्मक परिबर्तन गराउने साहस छ। युवाहरूको आचरण, उनीहरुको बिचार, सोच, तरिका र कार्यशैली आदि कुराले युवाको बिकास संगै देशको बिकासमा योगदान दिन्छ। पुराना सोच र दिमागबाट नयाँ नेपालको परिकल्पना गर्न सकिँदैन ।


काठमान्डो बाट जुमको सहयोगमा सि.ई.ओ. रामबहाजुर यादवले देशको आर्थिक , सामाजिक र राजनीतिक बिकासमा युवाको भुमिका अग्रणी रहदै आएको छ। युवा परिबर्तनको बाहक हो । रास्ट्र र विश्वलाई नै नेतृत्व दिने शक्ति हो। देशमा भए गरेका सबै खाले आन्दोलनमा युवाको भुमिका महत्त्वपूर्ण मानिदै आएको छ । चाहे राणा शासनको अन्त्य हुंँदा होस या २०४६ र २०६३ सालको जनआन्दोलनमा होस युवाको सहभागीतालाई अग्रणी मानिन्छ। २००७ र २०४६ सालको आन्दोलनबाट देशमा परिबर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिबर्तन खासै हुन सकेन। जसको कारणले गर्दा अहिले यतिबेला सम्म देशको गति सुस्ताएको देखिन्छ ।


नेकपाको जिल्ला सदस्य राजिन्द्र यादवले राजनीतिक परिबर्तन भएका हाम्रा छिमेकी रास्ट्र भारत र चीन द्रुतगतिमा आर्थिक बिकासको गतिमा लम्किदा हामी अझैसम्म पनि हामी कछुवाको गतिमा हिड्न समेत धौ धौ भैरहेको छ। २००७ साल देखि देशमा भएका परिवर्तनको अध्ययन , अनुसन्धान र बिस्लेशण गर्ने हो भने युवाको बिगत जति कष्टप्रद थियो बर्तमान झनै निसासिदो र भबिस्य झनै कस्टकर देखिन्छ। बिगतमा हामीले उठाएका मुद्दा , माग, नारा लगायत तमाम योजना ठिक थिए कि थिएनन भनेर समिक्षा गर्ने जिम्मा फेरी हामी युवाको काधमा एकपटक आइपरेको छ।


देश आज निकै जटिल र असहज परिस्थितिबाट गुज्रिरहेको बेला हामी युवा चिन्तित र निराश हुनु स्वाभाविकै हो । यतिबेला देसमा एकातिर कोभिड १९ र अर्कोतिर राजनिती खिचतानी ले गर्दा देशको आर्थिक पक्षलाई अधोगति तर्फ उन्मुख बनाएको छ। यस्तो अप्ठ्यारो परिस्थितिमा पनि यहाँका युवाहरू सङ्गठित तबरबाट बिपतको समाधान गर्न लागेको देखिदैन। नेपाली समाज शताब्दीयौ देखि आपसी सद्भाव र एकतामा अडिएको समाज हो। यस जटिल अबस्थामा हामी युवा आफ्नो ब्यक्तिगत स्वार्थ र समस्याबाट माथी उठेर एक आपसमा सद्भाव राख्दै देश निर्माणमा र बिपतको समाधानमा लाग्नु आजको आवस्यकता देखिन्छ।
कार्यक्रमको अध्यक्षता संजय कुमार यादवले गर्नु भाएको थिया ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२८ कार्तिक २०७७, शुक्रबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२८ कार्तिक २०७७, शुक्रबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२८ कार्तिक २०७७, शुक्रबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२८ कार्तिक २०७७, शुक्रबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२८ कार्तिक २०७७, शुक्रबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२८ कार्तिक २०७७, शुक्रबार
Next Post

कुटनीतिक मर्यादालाई बाग्मतीमा बगाउदै चीनियाँ दूतावासबाट काङ्ग्रेसलाई ठाडो धम्की

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

9 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी