Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जग्गा विवादपछी मध्यरातमा छिमेकीको तरकारी बाली नष्ट

न्युजडेस्क न्युजडेस्क
२७ कार्तिक २०७७, बिहीबार
जग्गा विवादपछी मध्यरातमा छिमेकीको तरकारी बाली नष्ट

बुधबार राती नष्ट गरिएको गर्भीलाल यादवको टमाटर तथा काउली बाली ।

78
SHARES
245
VIEWS
Share on FacebookShare on Twitter


बारा
२७ कार्तिक २०७७

जग्गाको साँधसिमाको विवाद भएको निहुँमा मध्यरातमा छिमेकीको ७ लाख रुपैयाँ बढीको तरकारी बाली नष्ट गर्ने विरुद्ध प्रहरीमा उजुरी परेको छ । तर प्रहरीले उजुरी दर्ता नमानेको पिडित किसानले गुनासो गरेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका ११ सिसनियाका किसान गर्भीलाल यादवको फुल्न थालेको गोलभेडा र सार्ने बेला भएको काउलीको विउ गए राती काटेर र उखालेर नष्ट गरिएको हो ।

पिडीत यादवका अनुसार विहिबार स्थानिय रामलाल यादवका छोरा सुनिल यादवसँग खेतको साँधका विषयमा सामान्य विवाद भएको थियो । सोही निहुँमा उसैले राती बालि नष्ट गरेको हो ।
तीन कठ्ठामा लागाईएको ३ हजार फुल्दै गरेको टमाटरका बोटमा १हजार ५सय काटिएका छन् ।

यस्तै ६ कठ्ठामा लगाउन तयारी हालतका करिब ६ हजार काउलीका विरुवा उखेलिएको पिडित यादवले बताए । टमाटर र काउली नोक्सानीबाट करिब ७ लाख रुपैयाँको नोक्सानी भएको उनको भनाई छ ।
पिडितका अनुसार राती करिब दश बजेतिर खेत हेर्नजाँदा आरोपित सुनिल फेला परेका थिए । त्यतिबेला सबै ठिक थियो । विहान पुग्दा नोक्सान भएको रहेछ । मल्चीङ्क प्रविधिबाट लगाईएको गोलभेडाले केही समयमानै उत्पादन दिने आशा थियो, अपराधीले बर्वाद बनाए ।

करिब दशबर्ष अघिबाट नियमित तरकारी खेतीसँगै किसानको नेतृत्व समेत गर्दै आएका गर्भिलालको बालि नष्ट गरेर गल्ती गरेको स्थानिय सन्तोष यादवले बताए । तरकारी खेतीबाटै ६ जना परिवारको गुजारा गर्दै आएका पिडित यादव माथी अन्याय भएको उनले बताए ।

यता ईलाका प्रहरी कार्यालय सिमराले भने आरोपीत सुनिल यादवले समेत आफ्नो परिवारका सदस्य माथी गर्भीलालको परिवारले कुटपिट गरेको भनि उजुरी दिएको बताएको छ । मेरी आमालाई मरणासन्न हुने गरी कुटपीट गरेर आफैंले बालि नष्ट गरी अभियोग मलाई लगाईएकाले आरोपमा सत्यता नभएको निवेदनमा उल्लेख गरेका छन् ।

दुबैपक्षबाट आफुहरु अन्यायमा परेको भन्दै उजुरी परेपछी प्रहरीले अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राजकिशोर साहले बताए । स्थानिय प्रहरी चौकी फत्तेपुरलाई घटनाको मुचुल्का तयार पार्न भनेका छौं ।

प्रहरी अनुसन्धान सहित घटनाको वास्तविक मुचुल्का आधारमा छलफल गर्ने गरी दुवैपक्षलाई मंसिर ८ कालागि बोलाईएको उनले बताए ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२७ कार्तिक २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२७ कार्तिक २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२७ कार्तिक २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२७ कार्तिक २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२७ कार्तिक २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२७ कार्तिक २०७७, बिहीबार
Next Post
जिल्लाबाट २ सय ४७ जना मनिस हराए, ११४को खोजतलाश जारी

जिल्लाबाट २ सय ४७ जना मनिस हराए, ११४को खोजतलाश जारी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

5 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

6 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी