Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

फाइनल खेलमा झगड माई क्रिकेट टिम दरदरवा ले १२ रनले बहुअरवा ए क्रिकेट टीम लाई पराजित

न्युजडेस्क न्युजडेस्क
२३ कार्तिक २०७७, आईतवार
फाइनल खेलमा झगड माई क्रिकेट टिम दरदरवा ले १२ रनले बहुअरवा ए क्रिकेट टीम लाई पराजित
86
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

पर्सागढी पर्सा।

नट आउट क्रिकेट प्रतियोगिता अन्तर्गत आजभएको फाइनल खेलमा झगड माई क्रिकेट टिम दरदरवा ले १२ रनले बहुअरवा ए क्रिकेट टीम लाई पराजित गरेको छ। पर्सागढी स्थित ४ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बरवा छोटैली को खेल मैदानमा टस जिती ब्याटिङ रोजी श्री झंगड माई क्रिकेट टिम दरदरवा ले १० बिकेट गुमाई १०६ रन बनाएको थियो। प्रतिउत्तरमा बहुअरवा ए क्रिकेट टिमले ८ बिकेट गुमाइ ९४ रनमा सिमीत भएको थियो। खेलमा म्यान अफ दि म्याच झंगड माई क्रिकेट टिम का अलीराज असारी भएका थिए उनले ४ ओभरमा १८ रन दिएका थिए भने चार ओभरमा चार बिकेट लीएका थिए र १४ रन समेत उनको नाउरहेकोछ।

भने मैन अपद शिरीज सन्तोष कार्की, आज को फाईनल खेलमा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय राजेशवर साह तेली खेल ले खाली मनोरञ्जन मात्र गराउदैंन खेल ले मानसिक बौद्धिक बृद्धि हुनुको साथसाथै शारीरिक बिकास हुनछ एकता को प्रतिक हो । त्यसैले खेल पनि हाम्रो लागि आवश्यक रहेको प्रमुख अतिथि साहको भनाई रहेको थियो। कार्यक्रम बिशिष्ट अतिथि नगर प्रमुख लोकनारायण यादब खेल बाट नै अनुशासन र अगाडि बढने मौका हो नगर प्रमुख को भनाई रहेको थियो।

प्रथम तथा दुतीय हुने टिमलाई नगद दश हजार सिल मेडल, प्रमाण पत्र र दुतीय हुने टिमलाई नगद पाँच हजार सिल, मेडल प्रमाण पत्र सहित प्रमुख अतिथि बिशिष्ट अतिथि ले समान गरेका थिए ‌। वडा अध्यक्ष समसुदिनसाह देवान, जनता समाजवादी पार्टी नगर संयोजक शेख खुरसेद , नेकपा नगर संयोजक गोकर्ण पाठक, नेका जिल्ला सदस्य सुकमान तामाङ्ग, नेका नेता जङ्गबहादुर दास थारु, ले मन्तब्य ब्यक्त गरेका थिए खेलमा सबै भन्दा बढि छका हाने खेलाडि । आजको फाइनल खेल युग क्लब का अध्यक्ष आलोक सिह को अध्यक्षतामा खेल भएको थियो । कार्यक्रम का उदघोषण माहाननद पाठक गरेका थिए।



यो पनि पढ्नुहोला !

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२३ कार्तिक २०७७, आईतवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२३ कार्तिक २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२३ कार्तिक २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२३ कार्तिक २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२३ कार्तिक २०७७, आईतवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२३ कार्तिक २०७७, आईतवार
Next Post
टिपरको ठक्करबाट दुईबर्षिया बालिका गम्भिर घाईते

टिपरको ठक्करबाट दुईबर्षिया बालिका गम्भिर घाईते

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

13 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी