Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बर्तमान सरकार जनता बिरोधी : संविधान सभा सदस्य डा. पराजुली

न्युजडेस्क न्युजडेस्क
२२ कार्तिक २०७७, शनिबार
बर्तमान सरकार जनता बिरोधी : संविधान सभा सदस्य डा. पराजुली
91
SHARES
283
VIEWS
Share on FacebookShare on Twitter

अनिल गुप्ता, कलैया।

नेपाली कांग्रेस नगर कार्यसमिति बौधीमाईद्धारा आयोजना गरिएको बौधीमाई नगरपालिकाको बंकुलमा दिपावली तथा छठको शुभकामना अदानप्रदान कार्यक्रमको प्रमुख अतिथी नेपाली काग्रेस पार्टीका पुर्व मुख्य सचिव समेत रहका डा. पराजुलीले वर्तमान सरकार जनता बिरोधी रहेको दाबी गरेका छन् । राणा शासनकाल भन्दा पनि कठोर रुपमा बर्तमान सरकारले नागरिक माथि दमन गरिरहेको आरोप समेत लगाए। जसका प्रत्येक्ष उदाहरण नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर २ का निर्वाचित संघिय साँसद महम्द अफताब आलमलाई बिना कारण बर्तमान सरकारले जेलमा हालेको भने ।

अफताबलाई जेलमा हालेर नेपाली काँग्रेसलाई रौतहट लगायत तराईका जिल्लाहरुमा कमजोर बनाउने दिवा सपना देख्नेहरुलाई सपना कहिले पनि बिपनामा पुरा नहुने तुनौती समेत दिए । बिधीको शासन कायम गर्न गराउन र नागरिकलाई सहज, शुलभ रुपमा उपचार गर्न गराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिनुले पनि यो सरकार जनता बिरोधी भएको ठहर भईसकेको डा. पराजुलीको भनाई रहेको थियो । वर्तमान सरकारले गरेका जघन्य अपराधहरुले गर्दा रौतहटमा हजारौ अफताब आलम जन्मिसकेको समेत उदघोष गरे ।

संविधानमा सबै नागरिकलाई गास वास, कपास र स्वतन्त्रताका लागि अधिकार दिएको भएतापनि वर्तमान सरकारले बेथिती, अन्याय अत्याचार, दमन शोसन गर्दै बाक स्वतन्त्रतालाई समेत कुन्ठित गईरहेको बताउनु भयो ।सोहि कार्यक्रमलाई सम्बोधन गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का संघिय साँसद देवप्रसाद तिमिल्सीनाले बर्तमान सरकार असफल भएको दावी गर्दै किसानका लागि मलखाद उपलब्ध गराउन नसक्ने सरकारले एक बर्षमा ७ अर्वको गाडी किनेर भ्रष्टाचार दलदलमा फसेको र देश जनतालाई डुबाएको आरोप समेत लगाए ।

तराई मधेसमा मधेसको नाममा खोलिएको पार्टीहरु मधेस बिरोधी पार्टी रहेको चर्चा गर्दै तराई मधेसको बिकास नभई ती नेताहरुले सता र शतिmका लागि मधेसी जनतालाई प्रयोग गरिरहेको भने समेत बताए । तराई मधेसका जनताहरुका लागि र मधेसको बिकासका लागि नेपाली काँग्रेस पार्टी नै रहेको उनको कथन रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश २ का संसदिय दलका उपनेता लालबाबु शेख, राजपुर नगरपालिकाका मेयर सकिल महम्द, वृदाबन नगरपालिकाका मेयर रामस्नेही यादव, नेपाली काँग्रेसका जिल्ला कोषअध्यक्ष रामश्रेष्ठ साह, नेताहरु रामचन्द्र गिरी, नौसाद आलम लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए।

बौधीमाई नगरपालिकाका काग्रेस सभापति रामलोचन प्रसाद जसवालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेकपा, मधेशीदलका करिब सय जनाले पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । नेपाली काँग्रेसका यूवा नेता राजन कुमार जसवालले स्वागत मन्तब्य राखेमा थिए ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ कार्तिक २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२२ कार्तिक २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ कार्तिक २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ कार्तिक २०७७, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२२ कार्तिक २०७७, शनिबार
ढुक्क यादव, निसाना लगाउँदै राउत
BannerNews

ढुक्क यादव, निसाना लगाउँदै राउत

२२ कार्तिक २०७७, शनिबार
Next Post
चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल पर्साको ११ सदस्यीय कार्य समिति गठन

चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल पर्साको ११ सदस्यीय कार्य समिति गठन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी