Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पत्रकार राेयाण्टरकाे अभियान देश विदेशकाे अभियान बन्दै

न्युजडेस्क न्युजडेस्क
२२ कार्तिक २०७७, शनिबार
पत्रकार कृष्णमोहनको निधन
90
SHARES
280
VIEWS
Share on FacebookShare on Twitter

मुकेश यादव सिरहा । एक जनाले शुरु गरेकाे अभियान अहिले देश र विदेशकाे अभियान बनिरहेकाे छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव राेयाण्टर मण्डलले अाफनाे सहकर्मी स्वर्गीय पत्रकार कृष्ण माेहन चाैधरीकाे छाेरीकाे नाममा राष्ट्रिय वाणिज्य ब‌ैंक सुखीपुर शाखामा चुन्ना मुन्ना खाता खाेलेर डाेनेट अभियान शुरु गरेपछ अाज सुखीपुर र देश विदेशका क्याै युवाकाे अभियान बनेकाे छ ।

सच्चा मनले गरेकाे काम अवश्य पूरा हुन्छन् भने उदाहरण सावित गर्नु भएकाे छ पत्रकार राेयाण्टर मण्डल । अहिलेकाे युगमा जिउदामा जाे काेही आफन्त बन्दछ तर मेरेपछि काेही हाेईन । हिन्दीमा एउटा भजन छ – रामकाे साथी अनेकाे थे पर जंगल चलेताे काेही नही ..याे भजनलाई पनि पत्रकार राेयाण्टर मण्ङ उल्टाे गरि दिएकाेछ । सहकर्मी मरेपछि वहाँले गरेकाे काम अाज उदाहरणीय बनेकाे छ । यसबारेमा पत्रकार मण्डललाई शाेध्दा – हामी सबैकाे र तपाईकाे पनि याे अभियान हाे भनेर वहाँले भन्नू हुन्छ । वहाँले अाफू चलाएकाे अभियान आफू मात्रै कहाँ गर्न सकिन्छ सब‌ैकाे सहयाेग अभियान सफल हुदैछन् भने महान विचार राख्नु हुन्छ । अाज वहाँले चलाएकाे अभियान सुखीपुर नगरीमा मात्रै हाेईन देश विदेशमा चर्चा भए रहेकाे छ । सुखीपुर नगरपालिका वडा नम्बर ८ का स्वर्गीय पत्रकार कृष्ण माेहन चाैधरी अल्पआयुमै उपचारकाेकाे क्रममा निधन हुनुभयाे । वहाँ याे संसारमा ३५ वर्षमै देह त्याग गर्नुभयाे । तर अभियानले देश विदेशमा चर्चा भए रहेकाे छ ।

हाल सम्म खातामा १ लाख ५० हजार रुपैयाँ खातामा जम्मा भए सकेकाे छ । नियमित जम्मा हुदैछन् । अहिले मण्डलकाे अभियान देश विदेशका दर्जनाै जनाकाे अभियान बनेका छन् । पत्रकार मण्डलले स्वर्गीय पत्रकार चाैधरीकाे अाईतवार श्रद्धाञ्जली तथा डाेनेट कार्यक्रम गर्ने भएकाे छ । वहाँले नामधारी र पदधारीलाई कार्यक्रमाा महत्व नदिई सहयोगी हातहरुलाई विशेष महत्व दिने समाजिक संजाल मार्फत सार्वजनिक पनि गरि सक्नु भएकाे छ ।

अाजकल हाम्राे समाजमा नाम चलेका र पद पाएकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा वक्तामा हुने गरेका हुन्छन् तर वहाँले अायाेजना गरेकाे कार्यक्रममा सहयाेगी मात्रै प्रमुख अतिथि र बक्ता हुनेछन् । याे विश्वभरमै एउटा नाैलाे किसिमकाे कार्यक्रम अायाेजना गर्न लागेकाे हाे छ ।



यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२२ कार्तिक २०७७, शनिबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२२ कार्तिक २०७७, शनिबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ कार्तिक २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२२ कार्तिक २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ कार्तिक २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ कार्तिक २०७७, शनिबार
Next Post
मधेशी पत्रकार समाज बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी वर्मा लाइ 

मधेशी पत्रकार समाज बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी वर्मा लाइ 

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

12 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी