Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

संघिय सांसदको मनोमानीमा अपाङ्ग संघ बाराको तगारो

न्युजडेस्क न्युजडेस्क
२१ कार्तिक २०७७, शुक्रबार
संघिय सांसदको मनोमानीमा अपाङ्ग संघ बाराको तगारो

संघको जग्गामा लगाईएको पर्खाल भत्काउँदै जेसिवी

185
SHARES
579
VIEWS
Share on FacebookShare on Twitter

२१ कार्तिक २०७७
नेपाल अपाङ्ग संघ बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, मनकामना टोल सिमरामा रहेको जमिन मिच्ने प्रयास भएको छ ।
संघिय सांसद एवं जग्गा ब्यवसायी कृष्ण कुमार श्रेष्ठ (किसान) तथा स्थानिय सामाजिक अगुवा काशिम मियाँबाट अपाङ्ग संघ बाराको आवासिय विद्यालय समेत रहेको जमिन मिच्ने प्रयास भएको संघ बाराका पधादीकारीहरुले बताए ।

श्रेष्ठ र मियाँले संघको भोगचलनमा रहेको जमिनमा जबरजस्ती पर्खाल निर्माण गरेपछी विवाद उत्पन्न भएको अपाङ्ग संघ बाराका सचिव रमेशबाबु विडारीले बताए ।

तत्कालिन नेपाल ग्यास रहेको जग्गा संघिय सांसद तथा जग्गाका कारोबारी किसन कुमार श्रेष्ठले स्थानिय सामाजिक अगुवा काशिम मियाँ समेत सँग मिलेर उक्त जमिन खरिद गरी प्लटिङ्ग गरिरहेको अपाङ्ग संघ बाराका पधादिकारीहरुले बताए ।

उक्त जमिनको विच भागबाट पूर्व पश्चिम सडक निकाल्ने प्रयोजनमा मनोमानी ढंगबाट संघको जमिन मिचिएपछी समस्या आएको अपाङ्ग संघ बाराका रमेशबाबु विडारीले बताए ।
पशुपति शम्सेर राणासंग जमिन किनेर ब्यापार गर्ने उदेस्यले बाटो निकाल्ने क्रममा नेपाल रेल्वे सहित अपाङ्ग संघको जमिन मिच्ने काम भएपछी विवाद भएको हो ।

संघले २०६९ सालबाट भवन समेत बनाएर अपाङ्गता भएका विद्यार्थीहरुका लागि आवासिय विद्यालय उक्त स्थानमा चलाउँदै आएको छ । बालाबालिको पठनपाठन र शैक्षिक वातारणमा नै प्रभाव पार्नेगरी संघ भवनको ढोका नजिकै जग्गा कारोबारीले आफुखुशी पर्खाल लगाएपछी आफुहरुले जेसिवी लगाएर सो पर्खाल भत्काईदिएको उनले बताए ।

संघले करिब एकदशक अघिबाट उपभोग गर्दै आएको जिनिमा दुईतले भवन छ । उक्त भवनमा २० अपागंता र ३० दृष्टि विहिन विद्यार्थी अध्यायन गर्दै आएका छन् । कोभिड संक्रमणको जोखिमले हाल उनीहरु घर गएका छन् । केही समयपछी नियमित पठनपाठन हुने विंडारीले बताए । भवनमा कोही नभएको बेला मनपरि वाल फुटाएर जग्गा मिचिएछ विडारीले सुनाए ।

तत्कालीन पिपरा सिमरा गाउँ विकास समितिले सर्वदलिय बैठकको निर्णयबाट अपाङ्ग संघ बारालाई जमिन उपलब्ध गराएको संघका पूर्व पधादीकारी शंकर दाहालले बताए । संघको विद्यालयले चर्चेको जमिनमा सम्पतीको बलमा बलमिच्याई गर्न खोजिएको उनले बताए ।
जग्गा कारोबारीले आफ्नो स्वार्थमा लगाएको पर्खाल भत्काउने क्रममा जग्गा कारोबारीका मानिसहरुले हातपातको प्रयास सहित गालिगलौज गरेको उनले बताए । उनीहरुका विरुद्ध प्रहरीमा जाहेरी दिने तयारीमा संघ रहेको दाहालले बताए ।
जिल्लाभरिका अपाङ्गता भएकाहरुलाई विभिन्न सेवा तथा सहयोगमा बौद्विक र बहिरा बालबालिकालाई आवासिय रुपमा राखि शैक्षिक गतिविधि तथा कक्षा सञ्चालन हुने गरेका संस्थामाथी अन्याय गर्न खोजिएको संघका पूर्व अध्यक्ष गंगा वाग्लेले बताए । जग्गा कारोबारीको मनोमानी कदापी मान्य नहुने उनले बताए ।
उक्त जमिनमा भवन निर्माण गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालय, तत्कालीन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय र विभिन्न स्थानिय तह, उद्योगी, व्यवसायि, अपाङ्गता भएका व्यक्तिहरुले समेत सहयोगमा सहयोग गरेका वाग्ले बताए ।
यता किसान श्रेष्ठका प्रतिनिधि समेत रहेका मियाँले दुईजना मिलेर जग्गा खरिद गरेको बताए । स्थानिय तथा वडा समेतको संलग्नतामा भएको बाटो निकाल्ने काममा आफुहरुलाइ जबरजस्ती विवादमा पार्ने काम भएको उनको भनाई छ । राजमार्गसँग जोडिएको आफ्नो जग्गाबाट बाटो मागेर राजनिति गर्न खोजिएको मियाँले बताए ।
फोटोमा ःसंघको जग्गामा लगाईएको पर्खाल भत्काउँदै जेसिवी



यो पनि पढ्नुहोला !

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद
BannerNews

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

२१ कार्तिक २०७७, शुक्रबार
सिरहाको बजारमा तस्करीको पानमसाला
BannerNews

सिरहाको बजारमा तस्करीको पानमसाला

२१ कार्तिक २०७७, शुक्रबार
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ
BannerNews

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

२१ कार्तिक २०७७, शुक्रबार
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला
BannerNews

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

२१ कार्तिक २०७७, शुक्रबार
जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु
BannerNews

जाजरकोटमा भूकम्पमापरि १‍‍८ जनाको मृत्यु

२१ कार्तिक २०७७, शुक्रबार
समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव
BannerNews

समाजका एक कष्टपुर्ण,नकारात्मक असर,द्वन्द्व,हिंसा व्यापक हुनुको प्रमुख कारण नै लागूऔषध:पोषण यादव

२१ कार्तिक २०७७, शुक्रबार
Next Post
बाराको पर्यटकीय स्थल सिम्रौनगढ र गढिमाई बारेमा पर्यटन डायरिको पहल

बाराको पर्यटकीय स्थल सिम्रौनगढ र गढिमाई बारेमा पर्यटन डायरिको पहल

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

इट्टाटारमा सशस्त्र प्रहरीले भन्सार छलेको लाखौं कपडा बरामद

3 weeks अफिले
सिरहाको बजारमा तस्करीको पानमसाला

सिरहाको बजारमा तस्करीको पानमसाला

3 weeks अफिले
लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

लहानमा स्वचालित हतियार सहित ३ पक्राउ

1 month अफिले
प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

प्रधानाध्यापक संजिव बिद्यालयमा पासो लागेको अवस्थामा फेला

1 month अफिले

भकम्पमा उप मेयर सहित ५० को मृत्यु

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी