Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै

न्युजडेस्क न्युजडेस्क
२० कार्तिक २०७७, बिहीबार
छिमेकी देशका मुस्लिमहरूले नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिदै
12
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : पछिल्लाे समय नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने क्रम तराइका अधिकांश जिल्लामा बढ्दै गएको छ । यसरी नागरिकता लिनेमध्ये अधिकांश बंगलादेश र भारतका नागरिक रहेका छन् ।

धेरैले शैक्षिक प्रमाणपत्र, गाविसको सिफारिस तथा प्रहरीको सर्जमिनलगायतका सम्पूर्ण कागजपत्र नक्कली पेस गर्ने गरेका छन् । तर, केहिले भने सरकारी कर्मचारीकै मिलेमतोमा नागरिकता हात पार्ने गरेको श्रोतको दाबी छ ।

नक्कली कागजपत्र पेस गरे पनि नागरिकताका लागि सनाखत गर्नुपर्ने प्रावधानका कारण दुवै खाले प्रक्रियामा नेपाली नागरिकको सहयोग अनिवार्य देखिएको छ । नेपालस्थित नातेदारले भाइ, छोरा आदि सम्बन्ध बनाएर सनाखत गर्ने गरेका छन् । 

यसै क्रममा एक जना भारतीयले बाँकेबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको खुलासा भएको छ । भारत बस्ने नौसाद नाम गरेका व्यक्तिले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको खुल्न आएको छ ।

२०६३ सालमा नौसादले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय बाँकेको रेकर्डमा उल्लेख छ ।नौसादले नेपालगन्ज वडा नं. १४ मा बसोबास रहेको झुटो विवरण पेस गरी जन्मसिद्ध नागरिकता लिएका हुन् ।

त्यसैगरी भारतीय नागरिक शेष नैमुद्दिनले पनि पर्साबाट नेपाली नागरिक लिएका छन्। उनले बाबु शेष जाहिर हुसेन र ठेगाना जिल्ला पर्सा, वीरगंज उ.म.न.पा. वडा नं. २ देखाई नागरिकता लिएका हुन्। उनले २०४७ कार्तिक १८ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट ना.प्र.नं. १६०३१९३९८ को वंशजको नेपाली नागरिकता प्रमाणपत्र लिएको देखिन्छ ।

भारत बिहार प्रदेश पूर्वीचम्पारण अञ्चल छौडादानों थाना दरपा गाउँ नरकटिया १३ आदापुर (विधानसभा) भाग संख्या मतदान केन्द्र संख्या ९१, गृह संख्या ५५४ मा नामरहेको शेष नैमुद्दिनले २०३३ सालमा अङ्गीकृत नागरिकता लिन नाम दर्ता गराएकोमा सो प्राप्त भएपछि पुनः २०४७ सालमा वंशजको नागरिकता लिएका हुन्।

निजको बाबु शेष जाहिर भारतमा नै घरबास गरी बसेकोले भारतीयको छोराले वंशजको नागरिकता पाउन नसक्ने भएको हुँदा छानबिन गरी कानूनी कारवाही गरी पाऊँ भनी निवेदन समेत परेकाे छ। प्रमोद विक्रम शाहसमेतका व्यक्तिले विभिन्न मितिमा उजूरी निवेदन दिएका हुन् । उजूरी निवेदन परेपछि गृह मन्त्रालयमार्फत पत्राचार भई जिल्ला प्रशासन कार्यालय, पर्साबाट छानबिन भइरहेकाे छ।

त्यस्तै भारत भारतीय नागरिक वर्षीया मोहम्मद सलमान हल्वाईलाई नक्कली कागजात पेश गरी नागरिकता लिएकाे कसुरमा  प्रहरीले पक्राउ गरेको छ। हल्वाईले २०७० मंसिर १२ गते नेपालगन्ज–५ निवासी आविद हुसेन हल्वाईलाई नक्कली बुवा बनाएर बंशजको आधारमा नागरिकता प्रमाणपत्र लिएका थिए।

जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता प्रमाणपत्र नम्बर ६९–०१–७०–०४३५५ को नेपाली नागरिकता लिएको विषयमा अनुसन्धान गर्दा उनलाई पक्राउ गरिएको हाे।

त्यसैगरी रौतहटको राजपूर जन्मिदै नजन्मिएको बच्चाको नाममा काल्पनिक मुस्लिम नाम राखेर जन्मदर्ता बनाएको कुरा बाहिर आएको छ।  सो जन्म्दर्ताको आधारमा १६ वर्षपछि जो सुकै बङ्लादेशी वा पाकिस्तान मुस्लिमलाई नागरिकता दिन सकिने छ।

त्यसकारण पछिल्लाे केही वर्ष यता भारतीय, बंगलादेशी र पकिस्तानी मुस्लिमहरूले जाली नागरिकता प्रमाणपत्र लिएर नेपालमा बसोबास गर्न कोशिस गरिरहेका छन्। जसले नेपाल असुरक्षा बढ्ने खतरा बढ्दै गएकाे छ।

नक्कली कागजातहरूमार्फत मुसलमानहरूले नेपालमा जनसंख्या वृद्धि गर्न कोशिस गरिरहेका छन्। भविष्यमा नेपालले भारतजस्तै समस्याहरूको सामना गर्न सक्ने अवस्था आउन सक्छ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२० कार्तिक २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२० कार्तिक २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२० कार्तिक २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२० कार्तिक २०७७, बिहीबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

२० कार्तिक २०७७, बिहीबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

२० कार्तिक २०७७, बिहीबार
Next Post
तत्कालिन राजपा नेपालका केन्द्रीय सदस्य सहित दुईसय बढी जनमत पार्टीमा प्रवेश

तत्कालिन राजपा नेपालका केन्द्रीय सदस्य सहित दुईसय बढी जनमत पार्टीमा प्रवेश

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

8 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

9 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी