Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

३ हजार थान लागु औषध सहित रात्रीबसका खलासी पक्राउ

न्युजडेस्क न्युजडेस्क
१८ कार्तिक २०७७, मंगलवार
३ हजार थान लागु औषध सहित रात्रीबसका खलासी पक्राउ
23
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

१८ असोज २०७७
बारा प्रहरीले ३ हजार थाज अवैध लागू औषध (एम्पुल) सहित रात्रिवसका सहचालक (खलासि) लाई पक्राउे गरेको छ ।

आईतबार राती र्इलाका प्रहरी कार्यालय सिमराको टोलीले जितपुरसिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकबाट देवताल गाउँपालिका ५ का २१ बर्षिया अमित कुमार नुनियालाई पक्राउ गरेको हो ।

हाल पर्सा बिरगंज महानगरपालिका १८ को नेश्नल मेडिकल कलेज नजिकै डेरागरी बस्दै आएका नुनियाले आफैंले काम गर्ने बिरगंजबाट बनेपाका लागि हिनेको ना.६ख ९०९९ नम्बरको यात्रुबाहक बसमा लागुऔषध लुकाएको फेला परेको हो ।

यात्रु तथा सवरी साधन नियमित चेकजाँच क्रममा आईतबार राती १० बजेयात्रु सिटको माथि सामान राख्ने र्याकमा भिर्ने झोला भित्र लागु औषध फेला परेको हो । झोलामा नुर्फिन १,००० पिस, फेनारगन १,००० पिस र डाइजेपाम १,००० पिस गरी जम्मा ३,००० अवैध लागू औषध फेला परेपछी

सोधी खोजि र अनुसन्धानका क्रममा नुनियालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका नुनियालाई लागू औषध मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भई रहेको बारा पहरीका प्रवक्ता प्रहरी नायव उरिक्षक गौतम मिश्रले जानकारी दिए



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

१८ कार्तिक २०७७, मंगलवार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

१८ कार्तिक २०७७, मंगलवार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१८ कार्तिक २०७७, मंगलवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१८ कार्तिक २०७७, मंगलवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१८ कार्तिक २०७७, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१८ कार्तिक २०७७, मंगलवार
Next Post
मेशिन अभावमा मुख सुँघेर मापसे जाँच

मेशिन अभावमा मुख सुँघेर मापसे जाँच

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

10 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी