Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश

न्युजडेस्क न्युजडेस्क
१६ कार्तिक २०७७, आईतवार
प्रधानाध्यापक परमेश्वर यादव भए अनिवार्य अवकाश
73
SHARES
228
VIEWS
Share on FacebookShare on Twitter

संजय यादव, १६ कात्तिक
गोलबजार, सिरहा
सिरहाको गोलबजार नगरपालिका वार्ड नं ९ स्थित श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक परमेश्वर यादव आईतवार अनिवार्य अवकास हुनु भएको छ । प्रधानाध्यापक यादव त्यस विद्यालयमा निरन्तर २० बर्ष देखि प्रधानाध्यापक पदमा रही सेवा गर्नु भएको छ । प्रधानाध्यापक यादव गा्रमिण भेगमा रहेको बिद्यार्थीहरुको लागि उज्जवल भविष्यको लागि मिहिनेतपूर्वक कुशल प्रशासक भई काम गरेर आफनो छवी उच्च बनाउन सफल भएको छ । वडा नं ९ का वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी प्रधानाध्यापक यादवलाई विदाई गरेको छ । वडा अध्यक्ष रामपुकार कामतीले प्रसंशा पत्र र दोसल्ला ओढाई प्रधानाध्यापक यादवलाई सम्मान गरेको छ ।
प्रधानाध्यापक यादवले आफनो कार्यकालमा विद्यालयको भौतिक पूर्वाधार लगायत शैक्षिक क्षेत्रमा उल्ल्ेखनीय प्रगती गर्नु भएको छ । प्रधानाध्यापक यादवले कक्षा १० बाट स्तरबृद्धि गरी कक्षा ११ र १२ यानी की १०+२ सम्म बिस्तार, एसएलसी परीक्षा केन्द्र स्थापना, प्राबिधिक शिक्षा स्वीकृति तथा अनुमोदन, ८ कोठे पककी भवन, ४ कोठे पक्की भवन जस्ता ठूला आयोजनाहरु बिद्यालयको आन्तरिक कोष तथा सरोकारवाला निकायहरु संग समन्वय गरी बिद्यालय प्रगतीमा योगदान गर्नु भएको छ ।



यो पनि पढ्नुहोला !

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

१६ कार्तिक २०७७, आईतवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१६ कार्तिक २०७७, आईतवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१६ कार्तिक २०७७, आईतवार
सहिदको कुनै जात धर्म र भूगोल हुदैन: अध्यक्ष यादव
BannerNews

सहिदको कुनै जात धर्म र भूगोल हुदैन: अध्यक्ष यादव

१६ कार्तिक २०७७, आईतवार
बरियारपट्टीमा गोलबजारका कपडा पसलेले जाडो पीडितलाई कम्बल वितरण
BannerNews

बरियारपट्टीमा गोलबजारका कपडा पसलेले जाडो पीडितलाई कम्बल वितरण

१६ कार्तिक २०७७, आईतवार
पोखरामा ७२ जना बोकेको विमान दुर्घटनामा
BannerNews

पोखरामा ७२ जना बोकेको विमान दुर्घटनामा

१६ कार्तिक २०७७, आईतवार
Next Post
बरियारपट्टी गाउँपालिकमा कर्मचारी करारमा राख्नुपर्ने सुचना

बरियारपट्टी गाउँपालिकमा कर्मचारी करारमा राख्नुपर्ने सुचना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

10 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी