Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

सशस्त्र प्रहरी सिमा आउट पोष्ट वीरगन्जद्धारा लागुऔषध बरामद

न्युजडेस्क न्युजडेस्क
१६ कार्तिक २०७७, आईतवार
सशस्त्र प्रहरी सिमा आउट पोष्ट वीरगन्जद्धारा लागुऔषध बरामद
64
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,१६ कातिक /
सशस्त्र प्रहरी बल नेपाल बोर्डर सिमा आउट पोष्ट वीरगन्जले प्रतिबन्धित लागु औषध बरामद गरेको छ । आईतबार दिउँसो १ बजे वीरगन्ज महानगरपालिका १६ ईनर्वा नजिक दशगजा क्षेत्रको सिमा स्तम्भबाट कालो झोलामा फालिएको लागु औषध बरामद गरेको हो ।
बरामद भएको लागु औषधमा डाईजपाम १ सय ७८ पिस ,फेनारगन १ सय ७८ पिस नुफिन १ सय ७८ पिस , नाईट्राभेटको १९ पता र उईन साईरेक्स ३८ वटा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर सिमा आउट पोष्ट वीरगन्जका सशस्त्र प्रहरी निरिक्षक सुवर्ण बमले जानकारी दिए ।
सिमावर्ती देश भारतबाट प्रतिबन्धित लागु औषध लिएर आउँदै गरेका युवकले सशस्त्र प्रहरीलाई देखेपछि लागु औषध छाडेर भागेको उनले बताए । उनका अनुसार सिमानाकामा समान्य आवातजावत खुल्ला भएपछि लागु औषध कारोबारीहरुले लागु औषध ल्गाउने सक्रिय भएपछि नाकामा कडाई गरिएको बताए ।



यो पनि पढ्नुहोला !

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

१६ कार्तिक २०७७, आईतवार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

१६ कार्तिक २०७७, आईतवार
अन्य

गृहद्धारा दर्जनौ सिडिओ सहित ७० जना सहसचिव र उपसचिवको सरुवा

१६ कार्तिक २०७७, आईतवार
विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा
अन्य

विद्यालयको लापर्वाहीले छात्राको मृत्यु, प्रिन्पिल तिवारी सहित दुईजना प्रहरी नियन्त्रणमा

१६ कार्तिक २०७७, आईतवार
चिसोबाट बच्न  सेनाले दाउरा बाड्दै
BannerNews

चिसोबाट बच्न सेनाले दाउरा बाड्दै

१६ कार्तिक २०७७, आईतवार
अन्य

सिरहामा बुहारीको भाटाप्रहारबाट सासुको मृत्यु

१६ कार्तिक २०७७, आईतवार
Next Post
नेकपा प्रसौनी गाउँपालिकाको घरदैलो गर्दै शुभकामना आदान प्रदान

नेकपा प्रसौनी गाउँपालिकाको घरदैलो गर्दै शुभकामना आदान प्रदान

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

8 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी