Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल

न्युजडेस्क न्युजडेस्क
१३ कार्तिक २०७७, बिहीबार
कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल
55
SHARES
172
VIEWS
Share on FacebookShare on Twitter

संजय यादव, १३ कात्तिक
गोलबजार, सिरहा

सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले सार्बजनिक जग्गा हत्याउनेलाई आवश्यक कानूनी दायरामा ल्याउन सम्बन्धीत निकायलाई लिखित पत्राचार गरिसकेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी कणेलले भने, त्यस्ता ब्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनको लागि जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानलाई लिखित पत्र पठाईसकेको र मैले सिडियोको हैसियतले गर्नुपर्ने काममा कतैकही पनि नचुकेको बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंगको अन्तरवार्तामा सिडियो कणेलले भने, भूमाफिया को हो म चिन्दिन, उनीहरुसंग मेरो कुनै किसिमको साँठगाँठ र उठबस नरहेको समेत बताए । सिडियो कणेलले थपे, मेरो काम कानून कार्यान्वयन गराउने काम रहेको बताए । डिभिजन वन कार्यालयको प्रमुखको संयोजकत्वमा सिरहा र लहानको मालपोत, नापी कार्यालयको प्रमुख र सम्बन्धीत वार्डका वडा अध्यक्षहरु समेतको सम्लित समितिले सार्वजनिक जग्गा कसरी ब्यक्तिले हत्यायो भनेर तथ्यांक लिने र यसमा सिडियोले समन्वयात्मक भूमिका खेल्ने सिडियो कणेलले बताए ।
कारोना माहामारी तीब्ररुपले बढीरहेको बेला जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गर्छ, भिडभाड नगर्नु, सामाजिक दूरी कायम राख्नु भनेर तर निर्देशनको ब्यापक उलंघन भईरहेछ नि भन्ने प्रश्नमा सिडियो कणेलले भने, नागरिक कर्तब्यको बोध हुनु जरुरी छ, सचेतना नजागे सम्म यस्तै भईरहन्छ । चेतनाको कमीले नै यस्तो भईरहेको सिडियो कणेलले भने । नागरिक सचेतनाको पाटो निकै नै कमजोर रहेकोले यसले भयवाह रुप लिन सक्ने समेत बताए ।



यो पनि पढ्नुहोला !

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१३ कार्तिक २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१३ कार्तिक २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१३ कार्तिक २०७७, बिहीबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

१३ कार्तिक २०७७, बिहीबार
बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने
BannerNews

बरियारपट्टीको विष्णु महायज्ञमा देवी प्रतिभा आउने

१३ कार्तिक २०७७, बिहीबार
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरणबिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल
BannerNews

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण
बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

१३ कार्तिक २०७७, बिहीबार
Next Post
ब्यापारिक मार्गमा अवरोध ,नियमित ताकेदामा छौं ःआयोजना

ब्यापारिक मार्गमा अवरोध ,नियमित ताकेदामा छौं ःआयोजना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी