Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पालिका अध्यक्षले कर्मचारी भर्ना देखी ठेक्का सम्म मनमानि गरेको वडा अध्यक्षका आरोप

न्युजडेस्क न्युजडेस्क
१३ कार्तिक २०७७, बिहीबार
पालिका अध्यक्षले कर्मचारी भर्ना देखी ठेक्का सम्म मनमानि गरेको वडा अध्यक्षका आरोप
232
SHARES
724
VIEWS
Share on FacebookShare on Twitter


मुकेश कुमार यादव
लहान कार्तिक १३
। सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादवले कर्मचारी भर्ना देखि ठेक्का सम्मका काममा मनमानि गरेको वडा १का अध्यक्ष गोपेन्द्र यादवले आरोप लगाएका छन ।
वडा अध्यक्ष यादवले कार्तिक १२ गते पत्रकार सम्मेलन गर्दै विष्णुर गाउँपालिका अध्यक्ष जागेश्वर यादवले कार्यपालिकामा निर्णय नगरी एकल निर्णय गरी अनियमिता समेत गरेको आरोप लगाएको छन ।
अध्यक्ष जागेश्वरले कर्मचारी भर्ना,पोखरी ठेक्का,विकास निर्माणका काममा समेत मनमना गरेका छन ।
यस वडामा १६ वटा पोखरी छन । ति पोखरीहरु वडा अध्यक्षलाई समेत जानकारी नगराई अवैध तथा गोप्य सुचना निकालेर आसेपासेलाई विगत भन्दा धेरै मुल्य घटाएर ठिक्का लगाएको आरोप छ ।
अमात पोखरी गौरीपुर ३ वर्षको लागि ३ लाखमा दिएको थियो तर आफ्ना कार्यकर्ता पालन पालिका अध्यक्षले सोहि पोखरी ५ वर्षको लागि २ लाखमा लगाएको छ । अधिकाँश पाखरीको मुल्य घटाएर ठेक्का लगाएको वडा अध्यक्ष गोपिन्द्रको आरोप छ ।
कर्मचारी भर्ना,पोखरी ठेक्का र विकास निर्माण लगायतका कार्यहरुलाई पनि विधि र प्रकृया अपनाएर कार्य अगाडी बढाउन वडा अध्यक्ष माग गरेको छ ।
माग समयमा पुरा नभए हामी स्थानियवासी गाउँपालिका पालिका अध्यक्ष जागेश्वर विरुध्द चरणबध्द आन्दोनमा उत्रिने वडा अध्यक्ष यादवले वताए ।
यसवारे गाउँपालिका अध्यक्ष जागेश्वर यादवले भने अहिले हामि के भनै सनिवार विहान १० वजे पत्रकार सम्मेल गरीनै पुर्ण जानकारी गराउँछु ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

१३ कार्तिक २०७७, बिहीबार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

१३ कार्तिक २०७७, बिहीबार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

१३ कार्तिक २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

१३ कार्तिक २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

१३ कार्तिक २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

१३ कार्तिक २०७७, बिहीबार
Next Post
प्रहरी र स्थानिय विच झडपः एक बालक सहित तीन प्रहरी घाइते

प्रहरी र स्थानिय विच झडपः एक बालक सहित तीन प्रहरी घाइते

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

8 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी