Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पर्साका प्रहरी उपरीक्षक पन्तको पुन पुतला दहन

न्युजडेस्क न्युजडेस्क
१२ कार्तिक २०७७, बुधबार
पर्साका प्रहरी उपरीक्षक पन्तको पुन पुतला दहन
81
SHARES
252
VIEWS
Share on FacebookShare on Twitter


वीरगन्ज,१२ कातिक


नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको मृत्यु प्रकरणबारे जाहेरी दर्ता गर्न माग गर्दै बुधबार छैठो दिनको विरोध प्रदर्शनमा प्रहरी उपरीक्षक गंगा पन्तको पुतला दहन भएको छ ।
बुधबार मौन धारण, प्रहरीको विरुद्धमा नारावाजी गर्नुका साथै पर्सा प्रहरी प्रमुख गङ्गा पन्तको पुतला समेत दहन गरिएको अनेरास्ववियूका युवा नेता विकेश यादवले जानकारी दिए ।
हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र पनि बुझाईएको उनले बताए ।
हाम्रो मुद्धा दर्ता गर, हत्यारालाई कारवाही गर, निकम्मा प्रशासन मुर्दावाद, हाम्रो आन्दोलन जारी छ, लगायतका नारा लगाउँदै सयौँको उपस्थितीमा विरोध प्रदर्शन गरिएको यादवले बताए ।
नेकपा विन्दवासिनि गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा भएको दुई पक्षविचको झडपका क्रममा घाइते भई उपचारको क्रममा निधन भएका मुकेश चौरसियालाई न्यायको माग गर्दै लगातार ६ दिनदेखी प्रदर्शन भइरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साका जिल्ला सचिब विजय महतोको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा जिल्ला ईन्चार्ज रामचन्द्र साह, नेकपाका नेताहरु छोटेलाल यादब, बालगोपाल थापा, बालेश्वर थारु, रहबर अन्सारी, मनोज चौधरी, शम्भु गुप्ता ,अरुण यादव , अनेरास्ववियु पर्साका सह संयोजक मित्रदेव यादव , मेराजुल हवारी ,नसिम अख्तर , जेयाद अन्सारी , आसिफ अहम्द लगायतको उपस्थिती रहेको थियो ।



यो पनि पढ्नुहोला !

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

१२ कार्तिक २०७७, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

१२ कार्तिक २०७७, बुधबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

१२ कार्तिक २०७७, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१२ कार्तिक २०७७, बुधबार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

१२ कार्तिक २०७७, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

१२ कार्तिक २०७७, बुधबार
Next Post
नातिनी बलात्कार गर्ने हजुरबुवा पक्राउ

नातिनी बलात्कार गर्ने हजुरबुवा पक्राउ

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी