Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रहरीलाई गोली हानी भाग्न खोज्ने भारतीय पक्राउ

न्युजडेस्क न्युजडेस्क
५ कार्तिक २०७७, बुधबार
प्रहरीलाई गोली हानी भाग्न खोज्ने भारतीय पक्राउ
29
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

बारा
५ असोज २०७७
प्रहरीले बुधबार अपराहन्न जिल्लाको सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा नियमित चेकजाँचका क्रममा एक भारतीयलाई हतियार सहित पक्राउ गरेकोे छ ।

प्रहरीलाई गोली हानी भाग्न खोजेकाले गोलीहानी उनलाई नियन्त्रणमा लिनु परेको बारा प्रहरीले जनाएको छ । भारतबाट नेपाल आउँदै गरेका भारत बिहार जिल्लाको मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने २८ बर्षका बृजकिशोर कुशवाहालाई प्रहरीले हतियार सहित पक्राउ गरेको हो ।

उनी माथी शंका लागेर रोक्न खोज्दा ेकुशहवाले आफुसँग रहेको पेस्तोलबाट प्रहरी टोलीमाथी फायर गरेका थिए । उनको पेस्तोल मिस फायर भएको अवस्थामा प्रहरीले जबाफी कारवाही गर्दा कुशवाहको बाँया पाखुरामा गोली लागेको छ ।

गोली लागि घाईते भएका कशवाहाको साथबाट प्रहरीले पेस्तोल थान १ सोको चारवटा गोली सहितको म्याग्जिन १ र चेम्बेरमा लोड रहेको मिस फायर गोली १ समेत गरी जम्मा ५ राउण्ड गोली बरामद भएको बारा प्रहरीले जनाएको छ ।

घाईते अवस्थामा पक्राउ परेका उनलाई उपचार गरी थप अनुसन्धान भई रहेको बारा प्रहरी प्रवक्ता गौतम् मिश्रले जानकारी दिए ।

फोटोमा ः हतियार सहित पक्राउ परेका भारतीय नागरिक तथा उनको साथमा प्रहरीले बरामद गरेको पेस्तोल ।


यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

५ कार्तिक २०७७, बुधबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

५ कार्तिक २०७७, बुधबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

५ कार्तिक २०७७, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

५ कार्तिक २०७७, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

५ कार्तिक २०७७, बुधबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

५ कार्तिक २०७७, बुधबार
Next Post
चिकनामा बैंकिङ सेवा शुरु, स्थानीय हर्षित

चिकनामा बैंकिङ सेवा शुरु, स्थानीय हर्षित

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

1 day अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

1 day अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

5 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

1 week अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी