Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

एकैदिन विराटनगरमा सात कोरोना संक्रमितको निधन

न्युजडेस्क न्युजडेस्क
५ कार्तिक २०७७, बुधबार
सिरहामा  १० जना कोरोना संक्रमित
23
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर ।

विराटनगरका विभिन्न अस्पतालमा उपचाररत सात जना कोरोना संक्रमितको सोमवार साँझदेखि मंगलबार बिहानसम्ममा निधन भएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३ जना र निजी अस्पतालहरु विराट, न्युरो, र विराट र नोबेल टिचिङ अस्पतालमा एक–एक जना संक्रमितको निधन भएको हो ।

विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत मोरङ कटहरी गाउँपालिका– २ की २१ वर्र्षीया महिला, विराटनगर महानगरपालिका– १२ की ६४ वर्षीया वृद्धा र सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का ३८ वर्षीय पुरुषको निधन भएको छ ।

यसैगरी विराट अस्पतालमा उपचाररत मोरङको रंगेली नगरपालिका– ३ का ८५ वर्षीय वृद्ध न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका– १० की ६४ वर्षीया वृद्धा र नोबेल मेडिकल तथा टिचिङ अस्पतालमा उपचारत विराटनगर महानगरपालिका– ७ की ६९ वर्र्षीया वृद्धा र मोरङ बुढीगंगा गाउँपलिका २ टंकिसिनवारीस्थित विराट मेडिकल तथा टिचिङ अस्पतालको आइसोलेसनमा उपचारत झापा बिर्तामोड नगरपालिका– ४ की ७६ बर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो ।

उपचाररत सबै संक्रमितहरुको सोमबार साँझदेखि मंगलबार विहानसम्म निधन भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । समाजिक विकास मन्त्रालयका अनुसार सोमवार अपरान्हसम्म प्रदेश १ मा जम्मा १ सय ३६ जना संक्रमितको निधन भएको थियो । सोमवार साँझदेखि मंगलबार विहानसम्म निधन हुने ७ जना मृ तकसहित अब जम्मा संख्या १ सय ४३ जना पुगेको छ ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

५ कार्तिक २०७७, बुधबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

५ कार्तिक २०७७, बुधबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

५ कार्तिक २०७७, बुधबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

५ कार्तिक २०७७, बुधबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

५ कार्तिक २०७७, बुधबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

५ कार्तिक २०७७, बुधबार
Next Post
विजया दशमीको सुखद उपलक्षमा बाल सचेतना केन्द्र नेपाल द्वारा निःशुल्क भोजन

विजया दशमीको सुखद उपलक्षमा बाल सचेतना केन्द्र नेपाल द्वारा निःशुल्क भोजन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी