Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जसपामा डा.बाबुराम भट्टराई ‘१ नम्बर’ अध्यक्ष !

न्युजडेस्क न्युजडेस्क
५ कार्तिक २०७७, बुधबार
जसपामा डा.बाबुराम भट्टराई ‘१ नम्बर’ अध्यक्ष !
132
SHARES
411
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराईलाई जिम्मेवारी दिएको छ । कार्यकारिणी समितिको बैठकले सो जिम्मेवारी दिएको सो समितिका नेता मनिष सुमनले बताए  ।

उनी पार्टीको वरियताक्रमको एक नम्बरमा रहने पार्टी स्रोतले जनाएको छ । तर नेता सुमनले यस बारेमा भने आफूलाई केही जानकारी नरहेको बताए ।

पार्टी दार्ता गर्ने क्रममा उनले आफूलाई एक नम्बरमा राख्न भनेका थिए तर महन्थ ठाकुरले त्यतिबेला मानेका थिएनन् । उनको पदबारे विवाद भएपछि आफू संघीय परिषद्का अध्यक्षमा नबस्ने बरु वरिष्ठ नेतामा बस्ने भन्दै संघीय परिषदको अध्यक्षमा टिपेक्स लगाएर वरिष्ठ नेतामा चित्त बुझाएका थिए ।

तर अहिले कार्यकारिणी समितिको बैठकले उनलाई संघीय परिषद्को अध्यक्ष दिएर वरियताक्रमको एक नम्बरमा राखेको छ ।

त्यसैगरी, बैठकले ७७९ सदस्यीय केन्द्रीय समितिको पनि घोषणा गरेको छ । यसअघि ७०१ सदस्यीय कार्यसमिति प्रावधान थियो तर केन्द्रीय सदस्यहरुको आकाँक्षी बढेपछि विधान संशोधन गरेर सङ्ख्या बढाएर ८०१ सदस्यीय गरेको छ । दुईजना पछि मनोनित गर्ने बताइएको छ ।  बैठकले विभिन्न विभाग र आयोगमा कार्यविभाजन पनि गरेको छ । २९ वटा विभाग बनेको छ ।

त्यस्तै, रेशम चौधरीको रिहाका लागि पार्टीले संधर्ष गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, तत्कालिन समाजवादी पार्टी र राजपा नेपालको सम्पत्ति एकीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदाशिनता देखाएको भन्दै विरोधसमेत गरेको छ । यस्तै पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ ।



यो पनि पढ्नुहोला !

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

५ कार्तिक २०७७, बुधबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

५ कार्तिक २०७७, बुधबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

५ कार्तिक २०७७, बुधबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

५ कार्तिक २०७७, बुधबार
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे
BannerNews

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

५ कार्तिक २०७७, बुधबार
सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकामा ३९०कम्बर वितरण

५ कार्तिक २०७७, बुधबार
Next Post
सिरहामा  १० जना कोरोना संक्रमित

एकैदिन विराटनगरमा सात कोरोना संक्रमितको निधन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

17 hours अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

2 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

4 days अफिले
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

5 days अफिले
बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

बरियारपट्टीमा जिवछ साहले कम्बर वितरण गरे

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी