Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

कल्याणपुर नगरपालिकाको चिकना बजारमा शाखा रहित बैंक संचालन ,

Sima Post Sima Post
४ कार्तिक २०७७, मंगलवार
45
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter


संजय विश्वकर्मा
लहान ४, कार्तिक । सिरहाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने कल्याणपुर नगरपालिकाको वडा नम्बर – ५ मा सोमबार देखि ग्लोबल आईएमई बैंकको शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएको छ । लोकमार्ग भन्दा करिब १५ किलोमीटर दक्षिण भेगमा पर्ने चिकना बजारमा सो सेवा संचालनमा आएको हो । स्थानीय बासीलाई सेवालिन दुरदराज शहर जानुपर्ने बाध्यता अन्त्य गर्ने उदेश्यले गाउँमै बैंकिङ्ग सेवा संचालनमा आएको हो ।

सोमवार चिकना बजारमा प्रदेश नम्बर- २ सरकारका उधोग , पर्यटन , वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले औपचारिक रूपमा बैंकिङ्ग सेवाको बिधिवत रूपमा उदघाटन गरेको थियो । प्रदेश सभाका लागि सिरहा क्षेत्र नम्बर २ को (ख )बाट निर्वाचित मन्त्री मण्डलले ग्रामीण क्षेत्रमा संचालन बैंकको सेवालाई प्रगतिको शुभकामना दिनुभएको छ ।

प्रमुख अतिथिको रूपमा उदघाटन गर्न आएका मन्त्री मण्डलले सो एरिया किसान नै किसानले भरिएको क्षेत्र भएकाले कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई आग्रह गर्नुभयो । समाजमा घुलमिल गरि सामाजिक सेवाको क्षेत्रमा समेत काम गर्न आग्रह गरेका छन् । किसान संग चर्को ब्याज नलिई उत्पादनको क्षेत्रमा जोडतोड रुपमा काम गर्न मन्त्री मण्डलले बैंकलाई आग्रह गरे ।

बिशिस्ट अतिथीको रूपमा आसन ग्रहण गर्नुभएका नेपाल नेपाल पत्रकार महासंघ सिरहा सभापति दिनेश्वर प्रसद गुप्ताले यस भेगका जनताका लागि बैंकिङ्ग सेवा आवश्यक महसुस भएको कारण सहज र सरल तरिकाले सेवा दिन शुभकामना दिनुभयो । युवालाई नेपालमै रोजगारी दिन कृषि क्षेत्रमा प्रोत्साहन गर्न उनले आग्रह गरे ।

वडा नम्बर – ५ का वडा अध्यक्ष दिपेन्द्र यादव बरबरियाले चुनाव प्रचार प्रसार गर्ने क्रममा यस भेगका नागरिकलाई बैंकिङ्ग सेवा दिने प्रतिवद्वता अनुरुप प्रतिवद्वता पुरा भएकोमा आफु खुसी भएको बताएका थिए । त्यसैगरी वडा नम्बर- ६ का वडा अध्यक्ष मोतिबुल राईनले भने वडा नम्बर- ५ चिकना र वडा नम्बर- ६ भोक्राहा संगै जोडिएको वडा भएकोले विशेष गरी दुवै वडाका नागरिकले बैंकको सेवाबाट प्रत्यक्ष फाईदा लिने बताउनु भयो ।

मा जलपा ईन्टरप्राईजेज कल्याणपुर नगरपालिका वडा नम्बर- ६ द्वारा संचालित शाखा रहित बैंकिङ्ग सेवामा समय अनुसार नाया नाया सुविधाहरु आउने गरेको संचालक किरण कुमारी साहले बताइन् । शाखा रहित सेवाबाट एक दिनमा एउटा ग्राहकले ५० हजार रकम मात्र झिक्न सक्ने र ३ लाख सम्म डिपोजिट गर्न सक्ने बताए । मेरी उनी लाई सेवा मुद्वती बचत लगायत धेरै प्रकारको सुविधा यस बैंकको रहेको जानकारी दिनुभयो । यो बैंक गाउँमा आएकोले कृषि क्षेत्र र युवा रोजगारलाई विशेष प्राथमिकतामा राख्ने साहले प्रतिवद्वता गरे ।

कार्यक्रममा तत्कालीन राजपाबाट मेयर पदका प्रत्यासी उम्मेदवार रामवावु यादव , तल्लीन संघिय समाजवादी फोरमका मेयरका प्रत्यासी उम्मेदवार प्रदीप साह , फोरमबाट वडा नम्बर – ७ का प्रत्यासी वडा अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र यादव , ग्लोबल आईएमई बैंक शाखा मिर्चैयाका प्रवन्धक लोकनाथ पौडेल , गोलवजारका शाखा प्रवन्धक श्रवण कुमार महासेठ , बैंककै कर्मचारी मुरली प्रसाद साह , सरिता कुमारी साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सामाजिक अभियानता कुशेश्वर साह पञ्जियारको अध्यक्षतामा संचालित उदघाटन समाहरोह कार्यक्रममा किसान, बुद्धिजिबि, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता , युवा, बैंकका कर्मचारीहरु लगायत हजारौं स्थानीयहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा जनचेतनामुलक संाकृति कार्यक्रम पनि प्रस्तुत गरिएको थियोे ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

४ कार्तिक २०७७, मंगलवार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

४ कार्तिक २०७७, मंगलवार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

४ कार्तिक २०७७, मंगलवार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

४ कार्तिक २०७७, मंगलवार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

४ कार्तिक २०७७, मंगलवार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

४ कार्तिक २०७७, मंगलवार
Next Post
भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

5 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

6 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

3 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी