Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद

न्युजडेस्क न्युजडेस्क
२९ आश्विन २०७७, बिहीबार
जग्गा धनी भएपछि स्थानियहरु खुशीले गदगद
43
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

सिरहा, २९ आश्विन

सिरहाको नरहा गाँउपालिकामा सदियौ देखि गाँउ ब्लोक रहदै आएको जग्गा जग्गा धनीले पाउने भएका छन् । नरहा गाँउपालिका वार्ड नं २ र ३ का १ सय ६५ घरधूरीले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएको भूमी अधिकार मंच सिरहाका कार्यक्रम संयोजक अरुण सदाले बताए । भूमी अधिकार मंच सिरहाको सहजीकरण र नापी कार्यालय सिरहाको आयोजनामा भएको जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रममा सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेल, नरहा गाँउपालिका अध्यक्ष रामशरण यादव, नापी कार्यालय सिरहाका प्रमुख ग्रीशचन्द्र लाल कर्ण र भूमी अधिकार मंच सिरहाका कार्यक्रम संयोजक अरुण सदाले संयुक्त रुपमा जग्गा धनी प्रमाण पुर्जा बितरण गर्दै कार्यक्रम शुरु भयो । सदियौ देखि गाँउ ब्लोक जग्गा रहदै आएकोमा जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि स्थानियहरु खुशीले गदगद भएका छन् । नरहा वार्ड नं २ का सरिता देवी यादवले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएपछि जग्गाको मालिक भएपछि निकै नै खुशी छु र मंचका संयोजक अरुण सदालाई धन्यवाद ज्ञापन गरिन् ।
२०७०।०७१ सालमा नापी भएको गाँउ ब्लोक जग्गा प्रकृया पुर्याउदै हाल प्रमाण पुर्जा पाँउदा स्थानियहरुसंगै आफु पनि भित्रै देखि निकै नै खुशी महसुुस गरीरहेको मंचका पूर्णकालिन अभियन्ता समस्तीलाल आलेले बताए । मंचका संयोजक सदाले भने, गाँउ ब्लोक जग्गा नापी भई जग्गा धनी प्रमाण पुर्जा बितरण गर्दा निकै नै खुशी र सपना सकार भएको जस्तो महसुस भईरहेको बताए ।
यता नापी कार्यालय प्रमुख कर्णले जग्गा धनी दर्ता प्रमाण पुर्जा पाएका धनीहरुले ६० दिन सम्म धितो वा अन्य कारोवार गर्न नमिल्ने किनकी ६० दिन सम्म प्रकृयामै रहने र त्यस पश्चात अन्य सबै कारोवार गर्न सक्ने बताए ।
यसरी नै लहान नगरपालिका वार्ड नं १५ र २२ मा ७ सय २० घरधूरी प्रमाण पुर्जा पाईसकेको र यस पछि बेतौना, बलही, अर्नमाको महनौरमा बितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक सदाले बताए



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२९ आश्विन २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२९ आश्विन २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२९ आश्विन २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२९ आश्विन २०७७, बिहीबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२९ आश्विन २०७७, बिहीबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२९ आश्विन २०७७, बिहीबार
Next Post
जनतालाई विपत्तीमा पारेर चिनियाँ ठेकेदारले पत्रकारसमेत कुटे, माहासंघ र प्रेस युनियनद्वारा गम्भीर ध्यानाकर्षण

जनतालाई विपत्तीमा पारेर चिनियाँ ठेकेदारले पत्रकारसमेत कुटे, माहासंघ र प्रेस युनियनद्वारा गम्भीर ध्यानाकर्षण

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी