Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन

न्युजडेस्क न्युजडेस्क
२६ आश्विन २०७७, सोमबार
क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन
15
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

सोमबार, २६ असोज काठमाण्डौं : क्रिश्चियनको प्रचारमा लागेको भन्दै राजेश हमालको पुत्ला दहन क्रिस्चियन लगानीमा हिन्दुत्व समाप्त पार्ने र हिन्दुहरुको हुर्मत लिने काममा मतियार वनेको भन्दै सोमवार नायक राजेश हमालको पुत्ला दहन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाण्डौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनमा सुरु गरेको ‘जातका प्रश्न’ नामको कार्यक्रममा हमालले नेपाली हिन्दु समाजको वदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले वताए । नेपाली समाजको विभेद र छुवाछुतको अन्यका लागि भन्दै सुरु गरिएको टिभी कार्यक्रममा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ ।

हिन्दु विरोधी र चर्चवाट परिचालित ब्यक्तिलाई कार्यक्रममा वोलाएर नेपाली समाजको हुर्मत लिने काम गरेपछि हमालको पुत्ला जलाईएको यादवले वताए । ‘हिन्दु मात्र होईन, हरेक समाजमा विभेद र छुवाछुत छ। यसको मतलव हिन्दु धर्मले विभेद खडा गरेको भन्ने वुझाई गलत हो’– उनले भने। हिन्दु धर्मका कुनै पनि ग्रन्थले विभेद गर्न नसिकाएको वताएका उनले क्रिस्चियनको पैसा खाएर हिन्दुहरुलाई वदनाम गर्ने र हिन्दुत्वमाथि प्रहार गर्ने काममा हमालको संलग्नता प्रति आपत्ति जनाए ।

‘जातका प्रश्न’ नामको कार्यक्रम विभेद र छुवाछुत विरुद्ध नभई हिन्दु र हिन्दुत्व विरुद्ध सुनियोजित रुपमा सुरु गरिएको यादवको दावी छ । ‘हमाललाई नेपाली समाजका दलित र विभेदमा पारिएकाहरुको त्यति धेरै चिन्ता भए हिन्दु संस्कार धानेका गुरु र सन्तहरुलाई वोलाएर पनि यो कार्यक्रम गर्न सक्थे। उनीहरुले हिन्दु संस्कार र विभेदका विरुद्ध ग्रन्थमा उल्लेख भएका कुराहरु सुनाउँथे’ उनले थपे–‘तर, हिन्दु विरोधी र चर्चको पैसा खाएकाहरलाई कार्यक्रममा वोलाएर हिन्दुहरुको हुर्मत लिने काम भयो। यो आपत्ति जनक छ।’

राजेश हमाल नायक नभएर खलनायक भएको पछिल्लो घट्नाक्रमले पुष्टि गरेको यादवको भनाई छ । नेपाली समाजले नै मानिदिएका कारण नायक भएका हमालले त्यहि समाजप्रति कुठाराघात गरेको उनको आरोप छ । ‘हमालले जातका प्रश्न नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफि माग्नु पर्छ’ यादवले भने–‘त्यति मात्रै होईन, नेपाली समाजमा विग्रह पैदा गर्ने र हिन्दुत्व समाप्त पार्न षडयन्त्र पुर्वक सुरु गरिएको त्यो कार्यक्रम वन्द हुनु पर्छ।’

नेपाली समाजमा फाटो ल्याउनले र ८० प्रतिशतभन्दा वढि हिन्दुहरुको वसोवास रहेको देशमा उनीहरुलाई वदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउन यादवले सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

२६ आश्विन २०७७, सोमबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

२६ आश्विन २०७७, सोमबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

२६ आश्विन २०७७, सोमबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

२६ आश्विन २०७७, सोमबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

२६ आश्विन २०७७, सोमबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

२६ आश्विन २०७७, सोमबार
Next Post
मुर्ति निर्माणमा अबरोध गरेको भन्दै हिन्दु महासङ्घको बिरोध प्रदर्सन

मुर्ति निर्माणमा अबरोध गरेको भन्दै हिन्दु महासङ्घको बिरोध प्रदर्सन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी