Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

बुवाको सपना पुरा गर्ने अठोटमा विदेश छाडें , अब जिल्लाबासीको सेवा गर्छु ः डा. नौसाद

न्युजडेस्क न्युजडेस्क
२६ आश्विन २०७७, सोमबार
डा. नौसाद हक
167
SHARES
521
VIEWS
Share on FacebookShare on Twitter


बारा
जिल्लाको सदुरमकाम कलैयामा रहेर नीजि क्षेत्रको स्वास्थ्य संस्था मार्फत सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेर जिल्ला भर पहिचान बनेकोे एउटा नाम हो डा.कमरुल हक ।
निकै अनुभवि डा.कमरुल जीवनको उत्तरार्धसम्म विरामीको सेवा गर्दै हुनुहुन्थ्यो । बिरामीको सेवागर्दा गर्दै ७२ बर्षको उमेरमा २०६७ मा वहाँको निधन भयो । हजारौं सेवाग्राहीका लागि यो घटनाले निकै मर्माहत बनायो । वहाँको निधन भएको जानकारी नपाउनेहरु क्लिनिकको गेट सम्म आउने र फर्कने क्रम कहिल्यै रोकिएन । लामो समय सेवा दिनुभएका हकले लाखौंका जीवन बचाउनु भएको थियो । वहाँ जिल्लाकै पहिलो डाक्टर समेत हुनु हुन्थ्यो ।
बालरोग विशेषज्ञका रुपमा नेपाल सरकारको उच्च पदमा रहेर वहाँले देशभरी सेवा गर्नु भएको थियो । धेरै अञ्चल अस्पतालहरुमा मेडिकल सुपरिटेन्डेनको रुपमा समेत काम गर्नु भएको थियो । जीवनको लामो समय सरकारी सेवा गर्नु भएका हकले अवकाशपछि कलैयामा निजी क्लिनिक संचालन सुरु गर्नु भएको थियो ।
जिल्लाका विपन्न गरिबहरुको कम खर्चमा चौविसै घण्टा उपचार सेवा प्रदान गरेर गहिरो सम्बन्धको छाप बनाउनु भएका डा.हकको उपचारबाट धेरैले नयाँ जीवन पाएका छन् । वहाँको निधनपछी केही बर्ष बन्द रहेको क्लिनिक यतीबेला वहाँका जेठाछोराले सम्हालि रहनु भएको छ ।
स्वर्गिय डा.हकले आफ्नो जविनभरको कामई आफ्ना दुई छोरा नौसाद र सर्फराज हकलाई डाक्टर बनाउन खर्च गर्नु भएको भएको रहेछ । जेठाछोरा नौसादले स्कलरसिपमा कजाकिस्तानको अलबाटीबाट एम.वि.वि.एस. गर्नु भएको छ । एम.वि.वि.एस. सकेर त्यहीँको सिटी अस्पताल जागिर खाँदै हुनुहुन्थ्यो । जेनरल सर्जन र फिजिसिन डा.नौसाद बालरोगका अनुभवी डाक्टर समेत हनुहुन्छ । वहाँका कान्छा भाई सर्फराज बंगलादेशमा एम.वि.वि.एस. सकेर थप अध्यायन क्रममा अमेरिकामा बस्दै आउनु भएकोछ । भाईकी पत्नी समेत डाक्टर हुनुहुन्छ ।
वहाँहरुको कलैयामा आफ्नै घर छ । सोही घरमा स्वर्गिए हकले क्लिनिक चलाउने गर्नु हुन्थ्यो । वहाँको मृत्यपछी परिवारका अन्य सदस्य विरगजं बस्न थाले । त्यसयता सुनसान बनेको कलैयाको क्लिनिक पुनः संचालन गर्ने विषयमा परिवारमा सल्लाह भयो । आफ्नै देशमा बसेर जिल्लाबासीको सेवा गर्ने सोच बनाएर कजकिस्तानको राम्रो जागिर अनि कमाई छाडेर बाबुको बिडो सम्हाल्ने निधो आफुले गरेको डा. नौसादले बताउनु भयो ।
बाबुले स्थापना गर्नु भएको क्लिनिकलाई अस्पतालमा परिणत गरी संचालनमा छ । तर हाल क्लिकिल सेवा मात्रै वहाँले आफै बसेर सेवा दिइरहनु भएको छ । बालरोगसँगै सबैखाले विरामीको उपचार गर्दै दिनभर ब्यस्त रहेने गरेको नौसाद बताउँनु हुन्छ । दैनिक ४०,५० जना विरामीको सेवा गरिरहेको हुन्छु । त्यसमा पनि आधादर्जन बढि गरिब विपन्न हुन्छन् । वहाँहरुलाई निशुल्क सेवा दिँदै आएको छु । करिब ५ बर्षदेखी कलैयामा सेवा गर्दै आएको र हाल सम्म ५ सयबडि सर्वसाधार विरामीको न्युन खर्चमा अपरेसन समेत गरेको वहाँ सुनाउनु हुन्छ । हर्निया, पाठेघर, पित्तथैली, एपन्डीसाईडका समस्या भएकाहरुको सामान्य खर्चमा उपचार गरेको वहाँको भनाई छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि जारि लकडान निशेषाज्ञ भएका बेलामा समेत कहिल्यै सेवा बन्द भएन । ग्रामिण क्षेत्रका गरिब विपन्न विरामीहरुको सेवालाई ध्यानमा राखेर चौविसैघण्टा क्लिनिक संचालन गरिएको वहाँ बताउनु हुन्छ । आफुले उपचार गरेका हजारौं विरामी निको मात्रै नभएर सन्तुष्ट पनि हुने गरेका छन् । स्वास्थ्य सेवा पछिल्लो समय ब्यापार र चिकित्सकहरु ब्यापारि भएको वहाँको बुझाई रहेछ । सेवाक्षेत्रलाई ब्यपार बनाईदा चिकित्सा सेवामा नकारात्मक प्रभाव परिरहेको प्रति आफु चिन्तीत हुने गरेको डा. नौसाद बताउनु हुन्छ ।
आफु हुर्किएको र बुवाले जोडेको यो पुर्खौली पेशालाई आफ्नै घरमा सुविधा सम्पन्न अस्पताल संचालनको तयारी भैरहेको डा. नौसादले सुनाउनु भयो । डा.कमरुलहक मेमोरियल अस्पताल प्रा.लि. संचालनको सम्म सबै काम सकेर अहिले उद्घाटन गर्ने सोचमा थियौं । तर कोभिडले समस्या बनायो । भेन्टीलेटर सहितका आधुनिक र अत्याधुनिक स्वास्थ्य सामाग्री सहित विभिन्न रोगका विषेशज्ञहरुको साथमा जिल्लाकै उत्कृष्ठ अस्पताल संचालन गरि सहज र सुलभ सेवा दिने बुवाको सपना थियो । बुवाको त्यो सपना पुरागर्ने सोचका साथ काम अघि बढेको डा. नौसादले सुनाउनु भयो । हाल भवनको मर्मत र आन्तरिक सजावटको काम भैरहेको उनले बताए ।
विगत ८ बर्ष देखी नेपाल चिकित्क संघ नारायणीको संचालक समिति सदस्य समेत रहनु भएका डा. नौसाद पछिल्लो समेय विभिन्न सामाजिक सेवामा समेत सक्रियहको बताउनु हुन्छ ।
स्व. डाक्टर कमरुल हककै झल्को दिने गरि छोरा डाक्टरले समेत भरपर्दो र सुलभ सेवा दिने गरेको वहाँको क्लिनिकमा उचपारमा आएकाहरुले समेत बताउने गरेका छन् ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२६ आश्विन २०७७, सोमबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२६ आश्विन २०७७, सोमबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२६ आश्विन २०७७, सोमबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२६ आश्विन २०७७, सोमबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२६ आश्विन २०७७, सोमबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२६ आश्विन २०७७, सोमबार
Next Post
कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

2 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी