Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

टोल स्तरीय क्रिकेट टुर्नामेटमा बलुवा टिम विजय

Sima Post Sima Post
२५ आश्विन २०७७, आईतवार
233
SHARES
729
VIEWS
Share on FacebookShare on Twitter


लहान असोज २५ । न्यु जनकल्याण युवा क्लव बरियारपट्टी गाउँपालिका वडा नम्बर २ श्रिपुरटोलको आयोजनामा असोज २५ गते आइतबार बलुवा टिम र चन्द्रपट्टी टीम विच भएको खेलमा बलुवा टिम वीजयी भएको छ ।

२० ओभरको क्रिकेट खेलमा ३ रन बाट बलुवा टिम विजयी हात पारेहेका हो ।
अन्तिम दिनको क्रिकेट खेलको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष संतोष महतोले मन्तव्यकामा भने खेलले मानिसलाई र आफ्नो ठाउँलाई पनि देश विदेश चिनाउने भन्दै खेलाडीहरुलाई सफलताको शुभकामना दिए ।
सोही क्रममा गाउँपालिका प्रमुख महतोले खेलले युवापुस्तामा अहिले देखिएको कुलतबाट बचाउन पनि सहयोग गर्ने बताए ।

बिशिस्ट अतिथि वडा नम्बर २ का अध्यक्ष बिजय महतोले भने खेललाई मर्यादित र सोहौर्दपूर्ण वातावरणमा सम्पन्न हुदा खुसिलाग्यो तर आउने दिनमा जिल्ला स्तरीय , प्रदेश स्तरीय खेलमा आफ्नो पक्षमा विजय हासिल गर्न आजैदेखि कडा मेहनत गरे मात्र खेलाडी साथिहरू हुन्छ भन्ने जिकिर गरे ।

यस क्रिकेट खेलको प्रथम पुरस्कार १५ हजार रुपैया , सिल थियोे भने दोस्रो पुरस्कार ५ हजार रुपैया र सिल रहेको क्लको अध्यक्ष दिनेश कुमार मुखियाले जानकारी दिए ।



यो पनि पढ्नुहोला !

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न
अन्य

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

२५ आश्विन २०७७, आईतवार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२५ आश्विन २०७७, आईतवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२५ आश्विन २०७७, आईतवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२५ आश्विन २०७७, आईतवार
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)
अन्य

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

२५ आश्विन २०७७, आईतवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२५ आश्विन २०७७, आईतवार
Next Post

पत्रकारको चरित्र हत्या गर्ने लाहानका सुचना अधिकृतमाथि मुद्दाको तयारी

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी