Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पर्सामा अगामी २६ र २७ मा हुने पार्टी प्रवेश कार्यक्रमको तयारी पुरा कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता बाबुराम भटट्राई सहभागी हुने

न्युजडेस्क न्युजडेस्क
२४ आश्विन २०७७, शनिबार
पर्सामा अगामी २६ र २७ मा हुने पार्टी प्रवेश कार्यक्रमको तयारी पुरा कार्यक्रममा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता बाबुराम भटट्राई सहभागी हुने
75
SHARES
233
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२४ असोज जनता समाजवादी पार्टी पर्साको अगामी असोज २६ र २७ गते हुने पार्टी प्रवेश कार्यक्रमको पुर्व तयारी बैठक आज सम्पन्न भएको छ । जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव र जगदीश पटेलको संयुतm अध्यक्ष्तामा बसेको बैठकले जिल्लाको विभिन्न पालिकामा पार्टी प्रवेश गराउनलाई पुर्व तयारी बैठक सम्पन्न भएको हो । असोज २६ र २७ मा पर्साको संखुवा प्रसौनी गाँउपालिका ,बिन्दाबासिनी गाँउपालिका, पकाहा मैनपुर गाँउपालिका र ठोरी गाँउपालिकाको सुर्वणपुरमा पार्टी प्रवेश कार्यक्रम हुने बैठकमा जानकारी गराईएको छ । बैठकमा सहभागीहरुले पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता डा.बाबुराम भटट्राई सहभागी हुने जानकारी गराएका हुन । जिल्ला समन्वय समिति पर्साको सभाहलमा आयोजित बैठकमा सहभागीहरुले जनता समाजवादी पार्टी पर्सामा बृहत पार्टी प्रवेश गराएर जिल्लाको एक नम्बरको पार्टी बनाउने बताएका छन । उनीहरुले अगामी दिनमा पनि जिल्लामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरी रहने बताएका हुन । साथै असोज २६ र २७ गते हुने पार्टी प्रवेश कार्यक्रमलाई भब्य तथा सभ्य रूपमा सफल बनाउन सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाइ अनुरोध समेत गरीएको छ । पार्टी प्रवेश कार्यक्रमको पुर्व तयारी बैठकमा जनता समाजवादी पार्टीका नेता एवं पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव ,प्रदेश सभा सदस्यहरु रमेश कुर्मी साह,जन्नत अन्सारी, नेताहरु शिव पटेल ,राजेश साह ,तबरेज अहमद ,बिरेन्द्र यादव ,रामचन्द्र पण्डित लगायतको सहभागीता रहेको थियो ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२४ आश्विन २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२४ आश्विन २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२४ आश्विन २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२४ आश्विन २०७७, शनिबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

२४ आश्विन २०७७, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

२४ आश्विन २०७७, शनिबार
Next Post
ठोरीमा प्रगतीशिल सहकारी संजाल गठन

ठोरीमा प्रगतीशिल सहकारी संजाल गठन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

5 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी