Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

प्रदेश २ सरकारको बेरुजु १ अर्ब ८२ करोड ५३ लाख ९९ हजार पुग्यो

न्युजडेस्क न्युजडेस्क
२२ आश्विन २०७७, बिहीबार
सरकार हेरफेरको तयारी
26
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम : आर्थिक वर्ष ०७५/७६ मा प्रदेश २ सरकारको बेरुजु १ अर्ब ८२ करोड ५३ लाख ९९ हजार रहेको छ  । यो अघिल्लो वर्षको तुलनामा ११ गुणा वृद्धि हो  ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/७५ मा प्रदेश सरकारको बेरुजु १६ करोड ४६ लाख रहेको छ । प्रदेशका मन्त्रालय, मातहतका कार्यालय तथा समितिहरू गरी कुल १ सय २६ निकायको लेखापरीक्षण गर्दा सो बेरुजु भेटिएको छ ।

प्रतिवेदनअनुसार ती कार्यालयहरूले कुल २५ अर्ब ७३ करोड १४ लाख २६ हजारको खर्चको लेखापरीक्षण गराएका छन् । बेरुजु रकममध्ये असुल गर्नुपर्ने १३ करोड ८३ लाख, कागज प्रमाण पेस गर्नुपर्ने ६९ करोड ८८ लाख, नियमित गर्नुपर्ने रकम ४३ करोड ५५ लाख ३४ तथा पेस्की ५५ करोड २६ लाख रहेको छ ।

बेरुजु रकमको आकारअनुसार प्रदेश–२ सरकारले ब्रह्मलुट र ऐन–नियमविपरीत जथाभावी खर्च गरेको आर्थिकविज्ञ डा। सुरेन्द्र लाभले बताएका छन् । उनले भने, ‘सुशासन र पारदर्शिताको कुरा गर्ने सरकारले आफैँ कति सुशासनको पालक र पारदर्शितालाई ध्यानमा राखेको छ, बेरुजु रकमकै आकारले देखाउँछ ।’

प्रतिवेदनअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको ५८ दशमलव ९० प्रतिशत अर्थात् १ अर्ब ७ करोड ८९ लाख बेरुजु रहेको छ । त्यसैगरी, सामाजिक विकास मन्त्रालयको १७ करोड ८८ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको १६ करोड ९४ लाख बेरुजु रहेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १५ करोड ९८, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १२ करोड ८७ लाख तथा अन्य मन्त्रालय तथा निकायको ११ करोड ३२ लाख रहेको छ ।

  • नयाँ पत्रिका


यो पनि पढ्नुहोला !

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार
BannerNews

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

२२ आश्विन २०७७, बिहीबार
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ
BannerNews

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

२२ आश्विन २०७७, बिहीबार
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

२२ आश्विन २०७७, बिहीबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

२२ आश्विन २०७७, बिहीबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

२२ आश्विन २०७७, बिहीबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

२२ आश्विन २०७७, बिहीबार
Next Post
विपन्नलाई खाध्यान्न, अशक्तलाई व्हिलचेयर

विपन्नलाई खाध्यान्न, अशक्तलाई व्हिलचेयर

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

सिरहामा सामाजिक संजाल द्वारा दिवाखाजा कार्यक्रममा सुधार

10 hours अफिले
प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

प्रहरीलाई ठोक्क मार्ने गाडि पकाउ

2 days अफिले
कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

1 week अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

1 month अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी