Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

चाडबाड लक्षीत शुफत मुल्य पसल संचालनमा आउने

न्युजडेस्क न्युजडेस्क
२२ आश्विन २०७७, बिहीबार
चाडबाड लक्षीत शुफत मुल्य पसल संचालनमा आउने
76
SHARES
236
VIEWS
Share on FacebookShare on Twitter

बारा
२१ असोज २०७७
जीतपुरसिमरा उपमहानगरपालिका स्तरिय नगर उद्योग वाणिज्य संघ जितपुरले चाडबाड लक्ष्यीत शुफत मुल्य पसल संचालनमा ल्याउने भएको छ । संघको कार्यालय जितपुरमा मंगलबार बसेको बैठकले उपमहानगरको वडा नं.७ अन्तरगत जितपुर बजारमा केही दिनभित्र शुफल मुल्यको किराना पसल संचालनमा ल्याउने निर्णय गरेको हो ।
कोरोना भाईरस संक्रमण र महामारीको त्रासका बिच सुरक्षित रहँदै सुरक्षा र स्वास्थ मापदण्ड पालना गरि उद्योग , ब्यापार, ब्यवसाय संचालन गर्न नगर संघले आह्वान समेत गरेको संघका बरिस्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।
यस्तै आफ्ना सदस्यहरुको सहजताका लागि आन्तरिक राजश्व कार्यालयमा कर चुक्ता प्रमाण लिन आवश्यक डे वान विवरण संघ कार्यालयबाटै निशुल्क भरिदिने ब्यवस्था मिलाउने छ । भने जितपुरसिमरा आसपासका सेवा ग्राहीका लागि घरेलु तथा साना उद्योगको सेवाकेन्द्र माग गर्ने समेत बैठकमा निर्णय भएको संघका बरिस्ठ उपाध्यक्ष शर्माले बताए ।
यसैगरी नगर संघले नगरको दुर्गमका रुपमा रहेको वडा नंं. २२ को चकरी डम्बरपुरबाट जितपुरसम्म बस सेवा संचालन गर्ने निर्णय गरेको उनले बताए । बससेवा नगर संघको जिम्मा रहेको एम्बुलेन्स विग्रीएको हुँदा सोको मर्मत गराई पुनः संचालनमा ल्याउने निर्णय भएको शर्माले जानकारी दिए ।
संघका अध्यक्ष संजय कुमार साहको अध्यक्षतामा सम्पन्न बैठकमा नि. बर्तमन अध्यक्ष घनश्याम गिरी बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछानेसंगै अन्य पदाधिकारी, एवं सदस्यहरुको सहभागिता थियो ।
संघमा हाल ३ हजार बढि साना ब्यवसायी आवद्ध रहेको संघले जनाएको छ ।



यो पनि पढ्नुहोला !

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू
BannerNews

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

२२ आश्विन २०७७, बिहीबार
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण
BannerNews

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

२२ आश्विन २०७७, बिहीबार
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

२२ आश्विन २०७७, बिहीबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

२२ आश्विन २०७७, बिहीबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

२२ आश्विन २०७७, बिहीबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

२२ आश्विन २०७७, बिहीबार
Next Post
ठुलो परिमाणको लागु औषध गाँजा सहित ट्रक प्रहरी नियन्त्रणमा

ठुलो परिमाणको लागु औषध गाँजा सहित ट्रक प्रहरी नियन्त्रणमा

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

नेपाल प्रहरीको ९५एसपीका सरुवा सिरहामा टेकनन्द इवा लिम्बू

9 hours अफिले
बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा  न्यानो कपडा  वितरण

बरियारपट्टीमा अधिकृत बिजय मण्डल द्वारा न्यानो कपडा वितरण

2 days अफिले
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

3 days अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

3 days अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

7 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी