Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

अभियानले भन्यो, “प्रदेश २ सरकारको निरंतरता हुनु अथवा नहुनु हाम्रो सरोकारको बिषय होईन”

न्युजडेस्क न्युजडेस्क
१७ आश्विन २०७७, शनिबार
अभियानले भन्यो, “प्रदेश २ सरकारको निरंतरता हुनु अथवा नहुनु हाम्रो सरोकारको बिषय होईन”
31
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैँ । राष्ट्रिय एकता अभियान राष्ट्रियता र हिन्दूत्वको संरक्षण र सम्बर्द्धनको पक्षमा कटिबद्ध संस्थाकाे रूपमा रहेकाे छ। भ्रखरै अभियानले नेपालको उतरी सिमानामा अवस्थित सिमा स्तम्भहरूको जिपिएस कोर्डिनेटहरू सार्वजनिक गर्न माग गरेका छ।

अभियानका संयाेजक विनय यादवद्वारा हस्ताक्षरित एक प्रेष विज्ञप्तिमा सरकारले उक्त कोर्डीनेटहरू सार्वजनिक नगरे हामी आन्दोलनमा जान बाध्य हुनेछौ भन्दै उल्लेख छ । त्यस्तै हिन्दुराष्ट्रको खारेजीसंगै नेपालभर दिनानुदिन हिन्दुबिरोधी गतिविधिहरू बढदै गएको अभियानकाे ठहर छ ।

प्रेस बिज्ञप्ति
प्रदेश २ सरकार र आरएसएसको बिषयमा

१. राष्ट्रिय एकता अभियान राष्ट्रियता र हिन्दूत्वको संरक्षण र सम्बर्द्धनको पक्षमा कटिबद्ध संस्था हो । त्यहीँ सन्दर्भमा हामीले नेपालको उतरी सिमानामा अवस्थित सिमा स्तम्भहरूको जिपिएस कोर्डिनेटहरू सार्वजनिक गर्न माग गरेका छौ । सरकारले उक्त कोर्डीनेटहरू सार्वजनिक नगरे हामि आन्दोलनमा जान बाध्य हुनेछौ ।

२. हिन्दुराष्ट्रको खारेजीसंगै नेपालभर दिनानुदिन हिन्दुबिरोधी गतिविधिहरू बढदै गएको हाम्रो ठहर छ । तसर्थ, हिन्दु धर्म संस्कृतिको रक्षाको लागि आवस्यक कदम चाल्न हामी बाध्य छौं र त्यही अनुसार अभियानका कार्यहरू अघि बढाउदै आएका छौ ।

३. केही समययता प्रदेश २ मा शृङ्खलाबद्ध रूपमा हिन्दुबिरोधी गतिविधिहरू भएका छन् । हाम्रो चाडपर्वमा अबरोध हुनु आम समस्याको रूपमा देखा परेको छ । देवाही गोनाहीस्थित हनुमान मन्दिरको पुजारी सन्त श्री राम साहको हत्यालगायत धनुषा र सर्लाही जिलाहरूमा गराइएका दङाहरू हिन्दु धर्मबिरोधी सुनियोजित कार्य हो । तसर्थ, प्रदेश २ मा भैरहेका हिन्दू बिरोधी गतिविधिहरू रोक्न केन्द्र सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराउदछौं ।

३. प्रदेश २ को वर्तमान सरकारको निरन्तरता हुनु अथवा नहुनुसङ्ग यस अभियानको कुनै सरोकार छैन । प्रदेश २ का मुख्यामन्त्री मो. लालबाबू राउत गद्दी अथवा अन्य कुनै मन्त्रीहरूप्रति हाम्रो कुनै आग्रह पुर्बाग्राह छैन । यद्यपि प्रदेश सरकारसङग आफ्नो क्षेत्राधिकारहरूको प्रयोग गरि हिन्दुत्वबिरोधी कार्यहरू बन्द गराउन आवस्यक कदम चाल्न एबम जनताको जनजिविका सहज पार्ने बिकासका कार्यहरूको गति बढाउन आग्रह गर्दछौं । हामि यही आग्रह अन्य प्रदेशका सरकारहरू एवम केन्द्र सरकारसङग पनि गर्दछौं ।

४. हामी आरएसएसको मूल्य मान्यता र सिद्धान्तका समर्थक हौँ । यद्यपि हाम्रो राष्ट्रिय स्वयंसेवक संघ भारतको भातृ संगठन नभएको प्रस्ट पार्न चाहन्छौ ।



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१७ आश्विन २०७७, शनिबार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१७ आश्विन २०७७, शनिबार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१७ आश्विन २०७७, शनिबार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१७ आश्विन २०७७, शनिबार
सिरहाको औरहीमा लागुऔषध बरामद
BannerNews

सिरहाको औरहीमा लागुऔषध बरामद

१७ आश्विन २०७७, शनिबार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

१७ आश्विन २०७७, शनिबार
Next Post
पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्सन

पेरिस र टोक्योमा चीनबिरोधी विशाल प्रदर्सन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

4 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

1 month अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

1 month अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी