Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन

न्युजडेस्क न्युजडेस्क
१३ आश्विन २०७७, मंगलवार
रेल्वे: १२९ कर्मचारीको लागि ३२ हजार आवेदन
10
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर रेल सञ्चालनका लागि विभिन्न २९ पदमा १ सय २९ जना कर्मचारी माग गरेकोमा करिब ३२ हजारले आवेदन दर्ता गराएका छन ।

अन्तिम म्याद १२ असोजसम्म करिब ३२ हजारले आवेदन दिएको कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘कुन पदमा कति जनाले आवेदन दिएका छन् भन्ने छुट्याउने काम भइरहेको छ । २९ पदमा एक सय २९ जना माग भएकोमा करिब ३२ हजारको हाराहारीमा आवेदन परेको छ ।’

स्टेसन मास्टर, लेखा, प्रशासन, सुरक्षागार्डलगायतका २९ वटा पदमा एक सय २९ जना  कर्मचारी माग गरिएको कम्पनीले बताएको छ ।

३२ हजारमध्ये पहिलो चरणमा शैक्षिक योग्यता, अनुभवलगायतका आधारमा उपयुक्त उम्मेदवारको सूची सार्वजनिक गरिने भट्टराईले बताए ।

मौखिक परीक्षापश्चात् उत्कृष्ट आवश्यक एक सय २९ जनालाई तत्काल नै नियुक्ति दिने उनले बताए ।

रेल आइसकेको अवस्थामा कुनै पनि हालतमा रेल सञ्चालन हुने उल्लेख गर्दै उनले भने, ‘रेल चल्दैन भनेर नसोच्नुस्, रेल कुनै पनि हालतमा सञ्चालन हुने नै हो, रेल प्रधानमन्त्रीज्यू र आमनेपालीको सपना हो, त्यसकारण रेल सञ्चालन निकट भविष्यमै हुन्छ ।’

कोरोना नियन्त्रण नभए नेपालभित्रै रेल चलाउँछौँ : महाप्रबन्धक भट्टराई

कोरोना महामारीबीच नेपाल र भारतको क्रस बोर्डर भएर चल्ने जनकपुर– जयनगर रेल सञ्चालनमा ढिलाइ भए पनि रेल चाँडै नै चल्ने महाप्रबन्धक भट्टराईले बताए ।

उनले भने, ‘नेपालभन्दा छिमेकी देश भारतमा कोरोनाको कहर बढी छ, त्यसकारण नेपाल–भारत रेल चलाउन नसकिए पनि नेपालभित्रै भए पनि रेल चलाउँछौँ ।’



यो पनि पढ्नुहोला !

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष
BannerNews

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

१३ आश्विन २०७७, मंगलवार
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार
BannerNews

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

१३ आश्विन २०७७, मंगलवार
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग
BannerNews

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

१३ आश्विन २०७७, मंगलवार
मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव
BannerNews

मजदुर सभके मिलै हक :पत्रकार जीवछ उदासी यादव

१३ आश्विन २०७७, मंगलवार
अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ
BannerNews

अजय यादवको कुखुरा मोह, भन्छन्– मलाई यही ठीक छ

१३ आश्विन २०७७, मंगलवार
कचनारीमा शैक्षिक शत्र २०८० को नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान
BannerNews

कचनारीमा शैक्षिक शत्र २०८० को नारा- ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान

१३ आश्विन २०७७, मंगलवार
Next Post
चीनले नेपाली भूमि मिचेकाेविरूद्द सुर्खेत र बर्दियामा प्रदर्शन

चीनले नेपाली भूमि मिचेकाेविरूद्द सुर्खेत र बर्दियामा प्रदर्शन

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

कर्जन्हाका मेयर पोख्रेलकै सेटिङ्गमा कमला उत्खन्न

3 days अफिले
सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

सरकारले स्थानीय तहकाे अनुदान कटाैती गर्नु गतल हो: अध्यक्ष सन्तोष

4 weeks अफिले
बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

बरियारपट्टीको राजदेवी स्थानमा कुस्ती सुरू वलिप्रदान शुक्रबार

4 weeks अफिले
रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

रोजगारी मा निरन्तरता अन्य शिक्षक सरह सेवा सुविधा दिन शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरुको माग

4 weeks अफिले
योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

योगदानमा आधारित सामाजिक सुरक्षा:अध्यक्ष कृष्ण देव(किसुन)

4 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी