Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

किट अभावमा बीपी प्रतिष्ठान धरानमा कोरोना परीक्षण रोकियो

न्युजडेस्क न्युजडेस्क
९ आश्विन २०७७, शुक्रबार
८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
8
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, ८ असोज । किट अभावमा प्रदेश १ का दुईवटा ल्याबबाट कोरोना परीक्षण बन्द भएको छ । पीसीआर परीक्षण गर्ने किट नपाएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको कन्काई ल्याबबाट परीक्षण बन्द गरेको हो ।
परीक्षणमा आवश्यक पर्ने किट सरकारले उपलब्ध नगराएकोले समस्या भएको बीपी प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा सबैभन्दा धेरै पीसीआर परीक्षण हुने क्षमताको ल्याब सञ्चालनमा थियो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले संघीय सरकार र प्रदेश सरकारले किट नपठाउँदा परीक्षणमा कठिनाई भएको बताएका छन् ।
उता झापाको कन्काई ल्याबबाट समेत परीक्षण हुन सकेको छैन । किट नभएका कारण त्यहाँ एकका लागि एक अभियानअन्तर्गत जनताले लगानी गरेर बनाएको ल्याबबाट पीसीआर परीक्षण बन्द भएको छ । कन्काईमा दैनिक ९० वटासम्म नमुना परीक्षण हुँदै आएको थियो ।
बीपी प्रतिष्ठानमा भने पीसीआर परीक्षण नहुँदा शल्यक्रिया प्रभावित बन्न पुगेको छ । आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी, प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका शल्यक्रिया गर्नु पर्ने बिरामीको पीसीआर परीक्षण नुहँदा सेवा प्रभावित बन्न पुगेको हो ।
प्रतिष्ठानले निःशुल्क गर्दै आएको पीसीआर परीक्षण बन्द भएको र अब सशुल्क दुई हजार रुपैयाँ शुल्क लिएर फेरि परीक्षण सेवा सुरु गर्ने बताएका छन् । सरकारबाट रिएजेन्ट उपलब्ध नहुन्जेलसम्मलाई निःशुल्क परीक्षण गर्न नसकिने प्रतिष्ठानले सूचना जारी गरी जनाएको छ ।
विराटनगरस्थित प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले अहिले प्रयोगशालाले मात्र कोरोना परीक्षण गरिरहेको बताएका छन् । रिएजेन्ट केमिकल उपलब्ध नहुँदा अन्य ल्याबमा समेत परीक्षण बन्द हुने अवस्थामा आएको उनले बताए ।
यता विराटनगरस्थित कोसी अस्पताललाई निजी क्षेत्रले सहयोग संकलन गरी उलब्ध गराएको मेसिन सञ्चालनमा आउन नसक्दा पीसीआर परीक्षणको काम नै शुरु हुन सकेको छैन ।
गत भदौ २६ गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र निजी क्षेत्रका उद्योगी व्यापारीहरुको तर्फबाट उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले संयुक्त रुपमा एक्सट्राक्ट मेसिन कोसी अस्पताललाई हस्तान्तरण गरेका थिए । तर, अस्पतालले सबै प्राविधिक पक्षम मिलाउन नसक्दा त्यो मेसिनबाट कोरोना परीक्षणको काम नै शुरु हुन सकेको छैन । अस्पतालका मेसु डा. चुमनलाल दासले परीक्षणको काम चाँडै सुरु गर्ने मेसिन बुझ्दाखेरी नै बताएका थिए ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर कोरोना संक्रमितको संख्या ६ हजार ६४ पुगेको छ । हालसम्म १ लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण भएको छ । बिहीबारमात्र प्रदेशमा ७ सय ९४ जनाको पीसीआर परीक्षण भएको र तीमध्ये ४७ महिला र ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ मन्त्रालयले जनाएको छ ।



यो पनि पढ्नुहोला !

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत
BannerNews

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

९ आश्विन २०७७, शुक्रबार
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु
BannerNews

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

९ आश्विन २०७७, शुक्रबार
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य
BannerNews

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

९ आश्विन २०७७, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर
BannerNews

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

९ आश्विन २०७७, शुक्रबार
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस
BannerNews

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

९ आश्विन २०७७, शुक्रबार
सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण
BannerNews

सुखिपुर नगरपालिकाको बलहीमा ३००कम्बर वितरण

९ आश्विन २०७७, शुक्रबार
Next Post
दलित बस्तीमा गरिबीको कहर

दलित बस्तीमा गरिबीको कहर

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

8 hours अफिले
जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

जिझौलमा ३ महिनै सिलाई कटाई तालिम सुरु

9 hours अफिले
सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

सिरहाको सिडियोको गृहमन्त्रालय गन्तव्य

4 days अफिले
प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

प्रधानमन्त्री-गृहमन्त्रीको खिचातानीले गोरखा पठाइएका सिडिओको सरूवा बदर

4 days अफिले
यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

यस्तो छ आत्मदाहाअघि प्रेमप्रसाद आचार्य सन्ताेषको फेसबुक स्टाटस

6 days अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी