Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

औरही गाउँपालिकामा ट्रयाक बदल्दै प्रमुख प्रशासकीय अधिकृत

न्युजडेस्क न्युजडेस्क
९ आश्विन २०७७, शुक्रबार
औरही गाउँपालिकामा ट्रयाक बदल्दै प्रमुख प्रशासकीय अधिकृत
39
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

रून्केश कामती

सिरहा । विवाद र आलोचनामा पर्दै आएको औरही गाउँपालिकामा सुधारका संकेतहरु देखिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएको औरही गाउँपालिकामा अहिले नीतिगत निर्णयसँगै सुधार देखिन थालेको छ । औरही गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कमलदेव यादव पुगेसँगै लामो समयदेखि देखिएको विवाद र नीतिगत समस्याहरु समाधानमा सक्रियता देखिएको छ ।
दुई साता अघि औरही गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएसँगै यादवले जनप्रतिनिधीवीचको विवाद मत्थर पार्ने कामसँगै सुधारका विभिन्न निर्णय गरेका छन् । नियमित रुपमा कार्यालय पुग्ने गरेका उनी सवैभन्दा पहिले सिरहा सदरमुकाममा रहेको औरही गाउँपालिकाको ‘सम्पर्क कार्यालय’ हटाएका छन् । 
गाउँपालिकाकै प्रशासनीक भवनमा वसेर सेवा दिनुपर्ने भएकोले फजुल खर्च हुनेगरी राखिएको प्रशासकीय भवन हटाईएको प्रशासकीय अधिकृत यादवले बताए । ‘नागरिकलाई असहज हुनेगरी रहेका कार्यालय हटाएको छु,’उनले भने,‘कर्मचारीले प्रमुख प्रशासकीय भवनबाटै पालिकाको सेवा दिनुपर्छ ।’
यससँगै नयाँ योजना कार्यान्वय गर्न वडा कार्यालयहरुलाई पत्राचार गरिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत यादवले भने,‘कुन विधि र प्रकृयाबाट योजना कार्यान्वयन हुने हो त्यही वारेमा पत्राचार गरेको छु । यसले योजनालाई समयमै कार्यान्वयनमा ल्याउन सजिलो हुन्छ ।’
गाउँपालिकाका विभिन्न शाखाहरुको व्यवस्थापनमा यस अघि देखिएका कमजोरीलाई हटाउने कोसिस गरेको उनले बताए । ‘स्वास्थ्य, शिक्षा, पशु, कृषि जस्ता विषयगत शाखाहरु व्यवस्थापन भएको छ,’उनले भने,‘विषयगत शाखा व्यवस्थितसँगै काम पनि छरितो र पारदर्षी हुन्छ ।’
‘अहिले गाउँपालिकावासीलाई कार्यालय यहाँ छ भन्ने विश्वास लाग्न थालेको छ,’उनले भने,‘यो गाउँपालिकाप्रति सकारात्मक सोचको विकास भएको छ । यसमा सवैको सहयोग र योगदान जरुरी छ ।’
प्रमुख प्रशासकीय अधिकृत यादवले जनप्रतिनिधीहरु पनि काम गर्न उत्साहित भएको भन्दै ५ बेड क्षमताको कोभिड अस्पताल र माध्यमिक विद्यालय औरहीमा रहेको क्वारेनटाईन हटाएर पठनपाठन सुचारु गर्ने 
तयारी गरिएको बताए । ‘गाउँपालिकालाई विकास र सुशासनको पथमा अगाडी बढाउनु जरुरी छ,’उनले भने, ‘यसका निम्ति निर्वाचित जनप्रतिनिधीसँगै स्थानीयको पनि सहयोग हुनुपर्छ ।’
औरही गाउँपालिकाका स्थानीय अगुवा नवल यादवले नयाँ हाकिम आएसँगै गाउँपालिका यहाँ रहेको अनुभूती हुन थालेको बताए ।



यो पनि पढ्नुहोला !

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद
BannerNews

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

९ आश्विन २०७७, शुक्रबार
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न
BannerNews

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

९ आश्विन २०७७, शुक्रबार
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ
BannerNews

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

९ आश्विन २०७७, शुक्रबार
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

९ आश्विन २०७७, शुक्रबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

९ आश्विन २०७७, शुक्रबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

९ आश्विन २०७७, शुक्रबार
Next Post
८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

किट अभावमा बीपी प्रतिष्ठान धरानमा कोरोना परीक्षण रोकियो

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

सशस्त्र प्रहरीले ८० लाखको माल बरामद

3 hours अफिले
जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

6 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

7 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

1 week अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

2 weeks अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी