Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

नेपालमा कृषि शिक्षाहुनु जरुरी छ

Sima Post Sima Post
७ आश्विन २०७७, बुधबार
11
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

सुरेन्द्र यादव

कृषिप्रधान मुलुकमा राज्यको प्राथमिकता कृषि शिक्षामा हुनु जरुरी छ । कृषि उद्यमलाई ध्यानमा राखी कृषि अर्थतन्त्रलाई सुलभ र आकर्षित गरी कृषि शिक्षाको पहँुचमा वृद्धि गर्नु आवश्यक छ । सोही उदेश्यअनुरुप देशमा कृषिविश्वविद्यालयकोे स्थापना भएको छ ।
कृषि विषयमा उच्च शिक्षा हाँसिल गर्नेहरुको हाम्रो देशमा कमी छ । बरु विदेशी भूमिमा पसिना बगाउन तयार हुने तर आफ्नै देशमा यत्तिकै फालिएका बाँझा जमीनमा कृषि व्यबसाय गर्न नखोज्नेको संख्या अधिक छ ।
अहिले पनि हाम्रो मानसिकता भनेको कृषिमा आवद्ध हुनेहरु अध्ययन कम भएका, वेरोजगार, अन्य पेशा तथा व्यबसाय गर्न नसकेकाहरु भनेर बुझ्ने गरिन्छ । कृषि क्षेत्रलाई सम्मानित, आत्मनिर्भर तथा व्यवसायिक बनाउनको लागि कृषि क्षेत्रमा दक्षता हाँसिल गरेका जनशक्तिको विकास र परिचालन गर्नतर्फ राज्यको कदम अगाडि बढ्नुपर्छ ।
आफ्नै खेतबारीमा काम गर्न नखोज्नेहरु वैदेशिक रोजगारीका लागि जस्तासुकै देशमा पनि जान तयार हुन्छन । श्रम गर्न सक्ने क्षमता भएका युवायुवती मात्रै होईन, बौद्धिक क्षमता भएकाहरु पनि बिदेश भनेपछि भुतुक्कै हुन्छन् ।


लाखौं रुपियाँ ऋण लिएर विदेश जान खोज्ने युवा स्वदेशमा उद्यम÷व्यवसाय गर्न नाक खुम्च्याउँछन् ।मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र सम्मानजनक बनाउन आवश्यक छ । कृषि क्षेत्र परनिर्भर भएसम्म मुलुकको अर्थतन्त्र धरासायी नै हुन्छ । त्यसैले कृषि पेशालाई मुख्य पेशा बनाउन कृषि क्षेत्रमा परिवर्तन गर्नु आवश्यक छ ।
सबैभन्दा पहिलो काम भनेको कृषिप्रदान देशलाई वास्तविकरुपमा कृषिप्रदान बनाउन आयातमा होईन निर्यातमा ध्यान दिनुपर्छ । आयात, उपेक्षित र परनिर्भर कृषि कृषिप्रधान मुलुकका लागि मुख्य चुनौती हो ।
खेती गर्ने उमेरका युवाहरु धमाधम बैदेशिक रोजगारीका लागि पलायन भएपछि खाद्यान्न आयात नगरी के गर्ने ? अहिले उत्पादकत्वमा ह्रास आउने क्रम जारी छ । यो अवस्था अन्त्य गर्न वैदेशिक रोजगारलाई निरुत्साहित गर्नु अर्को चुनौती हो । स्वदेशमा नै कृषि उद्यमशीलताको वातावरण निर्माण गर्न सक्ने हो भने नत वैदेशिक रोजगारीका लागि युवाहरु विदेशिनुपर्छ नत बेरोजगारी हुन्छ । त्यसका लागि कृषि शिक्षा आवश्यक छ । शिक्षा पाएका युवाहरुले रोजगारी सिर्जना गर्छन् ।
परम्परागत तथा निर्वाहमुखी कृषि प्रणालीमा हाम्रो पीढि जहिलेसम्म अल्झिरहन्छ, त्यतिञ्जेलसम्म युवाहरुको विदेश पलायनको क्रम रोकिदैन । जवसम्म युवाहरु विदेशी भूमिमा रहन्छन् अनि हामीकहाँ कृषिक्रान्ति संभव छैन । विश्वविद्यालय अनुदान आयोगको तथ्याङ्कअनुसार नेपालमा कृषि तथा पशु विज्ञान संकायमा उच्च शिक्षा हाँसिलका लागि अध्ययनरत विद्यार्थीको संख्या शून्य दशमलव ५ प्रतिशत छ ।देशको कुल गार्हस्थ उत्पादनको २९ दशमलव ३७ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ ।
यसले झण्डै दुई तिहाई जनसंख्यालाई रोजगारी सिर्जना तथा जीविकोपार्जन कार्यमा सहयोग पु¥याएको छ । विश्व बैंकको पछिल्लो तथ्याङ्क अनुसार पाकिस्तानमा २५ दशमलव १ प्रतिशत, अफगानिस्तानमा २१ दशमलव ७ प्रतिशत, भुटानमा १७ दशमलव ४ प्रतिशत, भारतमा १७ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ ।



यो पनि पढ्नुहोला !

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता
BannerNews

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

७ आश्विन २०७७, बुधबार
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

७ आश्विन २०७७, बुधबार
अन्य

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

७ आश्विन २०७७, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

७ आश्विन २०७७, बुधबार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

७ आश्विन २०७७, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

७ आश्विन २०७७, बुधबार
Next Post
सिरहमा १ सय ३९ जना सक्रिय संक्रमित मृत्युको संख्या तीन पुगे

सिरहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

जिल्ला उधोग बाणिज्य संघको ३४ औ वार्षिक साधरन साभा सम्पन्न

5 days अफिले
भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

भारतिय मोटरसाइकल सहित१८ मोबाइल पक्राउ

6 days अफिले
स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

स्थानीय सरकारको बजेट निर्माणमा सहकारिता, समन्वय र सहअस्तित्व आवस्यकता

7 days अफिले
आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

1 week अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी