Sima Post
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी
No Result
View All Result
Sima Post
No Result
View All Result

पर्सामा कार्यरत ५ जना प्रहरी निरीक्षकको सरुवा

न्युजडेस्क न्युजडेस्क
७ आश्विन २०७७, बुधबार
पर्सामा कार्यरत ५ जना प्रहरी निरीक्षकको सरुवा
47
SHARES
147
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,६ असोज पर्सामा कार्यरत नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकको एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले निकालेको सरुवा सुचीमा पर्सामा कार्यरत ५ जना प्रहरी निरीक्षक सरुवा सुचीमा परेका हुन । प्रधान कार्यालयको असोज ५ गते निकालेको सरुवा सुचीमा जिल्ला प्रहरी पर्सामा कार्यरत २ जना ,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख , इलाका प्रहरी कार्यालय पोखरिया र पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रहेका छन ।

जसमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाका प्रमुख रवि भुषण यादवको प्रदेश १ को बिराटनगर मोरङमा सरुवा भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामै कार्यरत लक्ष्मण गिरीको काठमाडौं सरुवा भएको छ । भने पर्सामा कार्यभार सम्हालेदेखीको बदनाम प्रहरी निरीक्षक एवं वडा प्रहरी कार्यालय विर्ताको प्रहरी प्रमुख निर्मल पनेरूको पनि काठमाडौं सरुवा भएको पत्रमा उल्लेख छ ।त्यस्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दिपक चोरभारको सर्लाही सरुवा भएको हो । भने ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी प्रमुख चन्द्रकुमार सिंहको काठमाडौं सरुवा भएको छ ।



यो पनि पढ्नुहोला !

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति
BannerNews

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

७ आश्विन २०७७, बुधबार
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार
अन्य

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

७ आश्विन २०७७, बुधबार
नबराजपुरको पोखरी विवाद उत्कर्षमा
BannerNews

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

७ आश्विन २०७७, बुधबार
बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी
BannerNews

बलाजी भोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकार बिरामी

७ आश्विन २०७७, बुधबार
भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज
BannerNews

भन्सार, सुरक्षाकर्मी र तस्करबीच त्रिकोणत्मक सेटिङमा तस्कर राज

७ आश्विन २०७७, बुधबार
बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए
BannerNews

बरियारपट्टी गाउँपालिकाले कृषि महसुल बुझाए

७ आश्विन २०७७, बुधबार
Next Post
चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता

चीन र इरानमाथिको अमेरिकी प्रतिबन्ध रोक्‍न अवैध लगानीमा नेपालको संलग्‍नता

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

3 days अफिले

विद्युतको पोलमा मोटरसाईकल ठोक्किदा चालक गम्भीर घाइते

1 month अफिले
सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले

सिरहामा प्रहरी खानामा बेस्त,थुनुवा फरार

1 month अफिले
नबराजपुरको पोखरी विवाद उत्कर्षमा

नबराजपुरको पोखरी विवाद उत्कर्षमा

2 months अफिले

लहान नगरपालिका-१२, सिरहा
+९७७-९८४२८३५०३४, +९७७-९८११७५३२४९
वेवसाइट:- www.simapost.com
ईमेल: [email protected]
[email protected]
प्रकाशक:- मुकेश कुमार यादव

प्रधान सम्पादक:- देव कुमार यादव
सम्पर्क नं.:-+९७७-९८५२८३०८६७
सम्पादक:- सुरेश कुमार यादव
सम्पर्क नं.:- +९७७-९८६२९९९५५४
न्युज डेस्क:- लाल बिहारी यादव
सम्पर्क नं.:- +९७७-९८०४७०५८३६

  • Privacy Policy

© Sima Post || All right Reserved || Powered By ProTech Media

No Result
View All Result
  • होम
  • मुख्य समाचार
  • कोभिड-१९ अपडेट
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • अन्तर्वार्ता
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य
    • विज्ञान/प्राविधि
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • अन्य
    • शिक्षा
    • पत्र-पत्रिका
    • जीवन शैली
    • फोटो ग्यलरी