काठमाण्डौं : पि.एम. सी. एस्पोटस क्लब द्वारा आयोजित बृहत रक्तदान तथा मिर्गौला कार्यक्रम सम्मपन भएको छ । यो कार्यमा ५० जना भन्दा बढीले रक्त दान गर्नु भएको छ । पीडित फुलमया लो को निम्ति हाम्रो निमन्त्राणालाई स्वर्कर गरी पाल्नु भएको अतिथिहरु नेपाली कांग्रेस जिल्ला पार्टी सभापति मदन बहादुर आमात्य , नेपाल तरुण दल अध्यक्ष जीत जंग बस्नेत,नेपाली कांग्रेस खेलकुद केन्द्रीय सचिव मिन् कृष्ण महर्जन, ललितपुर महागर्पालिका उप मेयर गीता सत्याल,गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन,नेपाली कांगरेस क्षेत्र नं १ प्रदेश ख सभापति रमकृण लामा ,ट्रेड युनियन युवा समिति केन्द्रीय उपाध्यक्ष दुर्गा भण्डारी, पाटन क्याम्पस प्रमुख डा लक्ष्मण सिंह कुँवर,बागमती गाउँपालिका वाड ३ अध्यक्ष विष्णु तिमल्सिना लगाएतका उपस्थिति थियो । समाज सेवाबाट प्रेरित सम्पूर्ण विद्यार्थी रक्त दाता, मीडिया कर्मी,पुलिस प्रशास,सम्पूर्ण भोलुइन्टिर लाई हिर्दय देखि नै धन्यवाद वक्त गर्नु भएको थियो ।
कोरोनको तरास् को बावजुत पनि ५० जना विद्यार्थी साथीहरुले रक्त दानमा आफ्नो ईच्छाले सहभागि भएको औषधि सेवन लगाएत विभित कारणले गर्दा ३२ जना रक्त दान गर्न भएको छ। उहाँहरू सबैको स्वास्थ्य लाभको कामना पनि गर्दछु । कार्यक्रमको अध्यक्षता युवराज लामाले गनु भयो थिया ।
उक्त कार्यक्रमा वर्तमान कोरोना महामारीको संक्ट बेला रहेको स्कुल अफ डेमोक्रेसी पाटन संयुक्त क्याम्पस अध्यक्ष तथा ने बि संघ पाटन क्याम्पस नेता लक्ष्मण भुसालले जानकारी दिन भयो । कार्यक्रममा सहयोग गर्न हुने विद्यार्थी लगायत तथा समाज सेवीहरु संग फेरी पनि सहयोग अपेक्षा शभकामना दिनु भएको थियो ।
कोरोनको तरास् को बावजुत पनि ५० जना विद्यार्थी साथीहरुले रक्त दानमा आफ्नो ईच्छाले सहभागि भएको औषधि सेवन लगाएत विभित कारणले गर्दा ३२ जना रक्त दान गर्न भएको छ। उहाँहरू सबैको स्वास्थ्य लाभको कामना पनि गर्दछु । कार्यक्रमको अध्यक्ष युवराज लामा जानकारी गराउनु भयो ।